Pashupatinath Mandir, Guwahati

Pashupatinath Mandir, Guwahati Contemplated pagoda style. Dwadash Jyotirling Rudri will be organised on July, 17th, 2017 and all we

Dwadash Jyotirling Rudri will be organised on July, 17th, 2017 and all welcome to take the blessing of Pashupatinath.

28/01/2024

Om namah shivaya

15/08/2023

जन्मदिनको धेरै-धेरै बधाई र शुभकामना चित्रेभाई लाई।

07/08/2023

Jai pashupati nath

30/07/2023
30/07/2023
26/06/2022

आज मन्दिरमा परम पुज्य गुरुजी श्री श्री १००८ कालिदासजीले समापन गर्नु भएको रुद्राभिषेक र सहस्र पुष्प अर्चन कार्यक्रममा पशुपतिनाथ मन्दिर सङ जोडिनु भएको भक्तगण, पशुपतिनाथ मन्दिर Trustका सम्मानीय सदस्य महानुभावहरु र यस मन्दिरमा आस्था राख्ने सम्पुर्ण भक्तगणलाई यो कार्यक्रमलाई सफल पार्न सहयोग पुराउनु भएकोमा धेरै धेरै धन्यवाद ट्क्र्याउछौ। हाम्रो मन्दिरमा आएर निस्वार्थ सेवा गर्ने हाम्रा अति आदरणीय TRUSTEE गुरुजी र विभिन्न ठाउँ बाट आजको यस विशेष कार्यक्रममा उपस्थित भएर मन्दिरको शोभा बडाउनु भएको अन्य गुरुजीहरु प्रति पनि सहस्र प्रणाम छ। अन्तमा नेपथ्यामा रहेर पनि अग्रज भुमिका निभाउन सफलहुनु भएको मन्दिरको स्थम्भ स्वरुप महिला शक्तिलाई पनि नमन गर्द्छु।
जय पशुपतिनाथ

Address

PASHUPATI NAGAR, LATAKATA Road, BASISTHA
Guwahati
781029

Opening Hours

Monday 5:30am - 5pm
Tuesday 5:30am - 5pm
Wednesday 5:30am - 5pm
Thursday 5:30am - 5pm
Friday 5:30am - 5pm
Saturday 5:30am - 5pm
Sunday 5:30am - 5pm

Telephone

9132402440

Website

Alerts

Be the first to know and let us send you an email when Pashupatinath Mandir, Guwahati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Pashupatinath Mandir, Guwahati:

Share

Category