27/05/2026
Welcome everyone for prayer Thrusady 28 May 2026 at Holy Trinity Bec Tadong .Gangtok.Time 4p.m
याकूब ५ (NNRV)
१५. र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
१६. यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
By confess our sin by faith and by prayer of Righteous peoples we are heal and deliverance 🙌