H.F.C South West Zonal Youths

H.F.C South West Zonal Youths Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from H.F.C South West Zonal Youths, Religious organisation, Gangtok.

रोमि १२:२
सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

💥PRESIDENT VISIT DAY 2💥एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एककृत संगतिका युवा सभापति श्री Iam kewa...
14/07/2026

💥PRESIDENT VISIT DAY 2💥
एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एककृत संगतिका युवा सभापति श्री Iam kewal muringla Bravo Kewal Muringla युवाहरूसँगको भेटघाट परिक्रममा एच.एफ.सी.एस रावङ्ला का युवाहरू साथै सम्पूर्ण मण्डलीहरू सँग भेट गरेका छन्।

💥PRESIDENT VISIT DAY 1💥एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एककृत संगतिका युवा सभापति श्री Iam kewa...
13/07/2026

💥PRESIDENT VISIT DAY 1💥
एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एककृत संगतिका युवा सभापति श्री Iam kewal muringla Bravo Kewal Muringla युवाहरूसँगको भेटघाट परिक्रममा एच.एफ.सी.एस सिमखड्का साथै एच.एफ.सी.एस रावङ्ला का युवाहरूसँग भेट गरेका छन्।

हिमालयन फ्री चर्च अफ सिक्किम बेन नामप्रिक दक्षिण सिक्किम स्थित स्वर्गीय श्री आइतराज लिम्बु ज्यूको अन्तिष्टि सुसम्पना। हा...
10/07/2026

हिमालयन फ्री चर्च अफ सिक्किम बेन नामप्रिक दक्षिण सिक्किम स्थित स्वर्गीय श्री आइतराज लिम्बु ज्यूको अन्तिष्टि सुसम्पना। हामी सम्पूर्ण हिमालयन फ्री चर्च अफ सिक्किम परिषद्का तर्फबाट शोककुल परिवारलाई स्वर्गीय सान्तावनाको मनोकामना गर्दै हृदयबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

एच.एफ.सि.एस दक्षिण पश्चिम क्षेत्राक्षत्रिय अन्तर्गत संगतिका तत्वधानमा वृक्षारोपण कार्यक्रम तिङ्गो स्थित दक्षिण सिक्किम।।
04/07/2026

एच.एफ.सि.एस दक्षिण पश्चिम क्षेत्राक्षत्रिय अन्तर्गत संगतिका तत्वधानमा वृक्षारोपण कार्यक्रम तिङ्गो स्थित दक्षिण सिक्किम।।

30/06/2026

एच.एफ.सी.एस परिषद् का तत्वधानमा दिनाङ २७.0७.२०२६ शनिबारको दिन तिङ्गमो दक्षिण सिक्किम अन्तर्गत भव्य वृक्षरोपण कार्यक्रम सुसम्पन्न हुन गएको थियो। कार्यक्रममा स्थानीय हिमालयन समाजका कार्यकर्मीगण लगायत सम्पूर्ण गाउँवासी साथै सम्पूर्ण एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एककृत संगतिका कार्यकर्मीगण हजुरको पनि भारी उपस्थिति थियो।

18/04/2026

" विजय बनाउँ शिकार होइन "
आदरणीय पास्टर Daya Chamling Rai ज्यूबाट परमेश्वरको जिउँदो वचन सुनाउँ।

09/04/2026

उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ।"
भजनसंग्रह ९६:९

HFC North Family हरूलाई धेरै धेरै बधाई व्यक्त गर्न चाहन्छौँ। यहाँहरूका नव युवा कार्यकर्मीगणहरूका निम्ति। यहाँहरूसँग एउटै...
07/04/2026

HFC North Family हरूलाई धेरै धेरै बधाई व्यक्त गर्न चाहन्छौँ। यहाँहरूका नव युवा कार्यकर्मीगणहरूका निम्ति। यहाँहरूसँग एउटै परमेश्वरको छतमुनि आई भविष्यमा परमेश्वरको राज्य स्थापना गर्ने कार्य पक्कै पनि हामी गर्नेछौ भनी अपेक्षा साँच्दछौँ।

07/04/2026

💥INTRODUCING💥
YOUNGEST DRUMMER OF H.F.C South West Zonal Youths. WE ARE VERY BLESSED TO HAVE SUCH A VERY YOUNG TALENT IN OUR ZONAL FELLOWSHIP🙏

Address

Gangtok

Telephone

+917797601614

Website

Alerts

Be the first to know and let us send you an email when H.F.C South West Zonal Youths posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to H.F.C South West Zonal Youths:

Shortcuts

Share