Kirant Temen Yuma MangHim

Kirant Temen Yuma MangHim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirant Temen Yuma MangHim, Religious Center, Dungarpur.

यो मेरो सानो प्रयास लाई लाईक कमेण्ट सष्क्राईब गरिदिनुहोला
20/06/2023

यो मेरो सानो प्रयास लाई लाईक कमेण्ट सष्क्राईब गरिदिनुहोला

धारावाहिक नाटक: #नसुनिएका कथा (nasunieka katha) भाग २४. पहुँच युक्त भौतिक सम्रचना नहुँदा आफ्नै घर नि अरूको झैँआजको यस नाटकका क....

यस अडियो नाटकमा बिध्यालयमा कसरी नमुना किसिमले शिक्षा सञ्चालन गर्न सकिन्छ भन्ने दर्साउन खोजीएको छ, कृपया सबै शिक्षा प्रेम...
06/06/2023

यस अडियो नाटकमा बिध्यालयमा कसरी नमुना किसिमले शिक्षा सञ्चालन गर्न सकिन्छ भन्ने दर्साउन खोजीएको छ, कृपया सबै शिक्षा प्रेमी महानुभावहरुले एक पटक अबश्य सुनीदीनु होला

धारावाहिक नाटक: #नसुनिएका कथा (nasunieka katha) भाग २२. नमुना विद्यालय बनाउने तरिकाआजको यस नाटकका कलाकारहरू- #समि बिसि #मोहन वि.....

कृपया पुरै सुनेर कमेण्ट सस्क्राइब गरिदिनु होला
12/05/2023

कृपया पुरै सुनेर कमेण्ट सस्क्राइब गरिदिनु होला

नमस्कार साथीहरु यो अडियो सामग्री अपाङ्गता भएका व्यक्तिहरु प्रति राख्ने दृष्टिकोण लाई समेट्ने कोसिस गरेका छौं य.....

🙏 ओत्।माङ्।सेवारो।🙏 उभौलि विशेष आज पूजा सम्पन्न :                          कोरोना कहरलाई मध्य नजर गर्दै टाढाको भक्तजनहरु...
26/05/2021

🙏 ओत्।माङ्।सेवारो।🙏
उभौलि विशेष आज पूजा सम्पन्न :
कोरोना कहरलाई मध्य नजर गर्दै टाढाको भक्तजनहरुलाई निम्तो दिन असमर्थ भएकोले जो जति छौ नजिकैको श्रध्दालु धर्मावलम्बिहरु भेला भै कार्य समापन गरियो । माङ्ले सबैको रक्ष्या गरुन 🌸🌸
तस्बिर सौजन्य : Sheara Angkhewa Limbu

येले तङ्बे (नया वर्ष ५०८१)साथै कक्फेवा तङ्नाम (माघे सक्क्रन्ति 2077) को सम्पूर्णमा शुभकामना ब्यक्त गर्न चाहान्छौ ।।....🙏...
14/01/2021

येले तङ्बे (नया वर्ष ५०८१)साथै कक्फेवा तङ्नाम (माघे सक्क्रन्ति 2077) को सम्पूर्णमा शुभकामना ब्यक्त गर्न चाहान्छौ ।।....🙏
-किरात तेमेन युमा माङ्हिम परिवार🙏

चासोक तङ्नामको केहि झलकहरु 🙏 ओत माङ सेवारो
03/12/2020

चासोक तङ्नामको केहि झलकहरु 🙏 ओत माङ सेवारो

10/11/2020

मुहिम्गुम् आङ्सीमाङ महा गुरु फाल्गु नन्दको १३६औं जन्म जयन्तीको पुनित अवशरमा किरात तेमेन् यूमा माङहिम् हल्दिवारी-3 झापामा पुजा सेवा गरी हर्ष उल्लास मय वातावरणमा मनाइएको केही दृश्य हरू-

04/10/2020

झापा जिल्ला हल्दिवारी ३ मा रहेको किरात तेमेन् यूमा माङहिम्मा आज मिति ०७७-६-१८ गते आइतबारका दिन नियमित माङ्सेवा पूजाको अवशरमा ज.स.पा प्रदेश सभा सदस्य श्री सर्मीला आङ्देम्बेक् ज.स.पा राष्ट्रिय लिम्बुवान समितिकी सदस्य श्री हेमा कन्दङ्वा ज.स.पा भ.न.पा उपाध्यक्ष श्री सरस्वती कन्दङ्वा तथा कि.या.चु सद्स्य मूना इजम कन्दङ्वा लगायत अन्य दाता महानुभावहरु बाट गरि जम्मा २० थान कुर्सी हस्तान्तरण माङहिम लाइ गर्नु भएको छ। उहाँ हरू लाई माङ्को कृपा रहोस्।ओत तागेरा निङ्वाभुमाङ सेवारो।

27/09/2020

झापा हल्दिवारी ३ मा अवस्थित किरांत तेमेन् यूमा माङ्हीम् आज १० गते आइतवारका दिन माङ्सेवा गरिएको केही दृश्य हरू

21/09/2020

०७७-६-४ गते आइतबार किरांत तेमेन् यूमा माङ्हिममा सेवासावा पदम आङ्खेवा बाट कुसाङ्सेमा पाठ गरेको एक दृश्य।

20/09/2020

आज मिति ०७७-६-४ गते हल्दिवारी ३ स्थित किरांत तेमेन् यूमा माङहीममा पूजा सेवा गरिएको केही झलकहरु!

Address

Dungarpur
314001

Website

Alerts

Be the first to know and let us send you an email when Kirant Temen Yuma MangHim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share