27/05/2026
A call to go.
A season to be equipped.
A chance to live for something bigger than yourself.
GRSM Nepal — 40 days of missions training, discipleship, and revival.
Will you answer the call?
📍 Lalitpur, Nepal
🗓 29 June – 7 August 2026
—————————————————
जानेको बोलावट।
तयार हुने एउटा समय।
आफ्नो जीवनलाई अझ ठूलो उद्देश्यका लागि समर्पित गर्ने अवसर।
GRSM नेपाल — ४० दिनको मिसन तालिम, चेलापन र जागृतिको यात्रा।
के तपाईं यो बोलावटलाई स्वीकार गर्नुहुन्छ?
📍 ललितपुर, नेपाल
🗓 २९ जुन – ७ अगस्ट २०२६