जय माता दी Jai Mata Di

जय माता दी Jai Mata Di Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जय माता दी Jai Mata Di, Delhi.

जय माता दी 🌺🙏
जहाँ श्रद्धा छ, त्यहाँ शक्ति छ।
भगवानप्रति अटुट आस्था राख्ने भक्तजनहरूको लागि समर्पित पेज।
दैनिक भक्ति भाव, मन्त्र, आरती र धार्मिक प्रेरणाका लागि हाम्रो पेज Follow गर्न नबिर्सनुहोस्। 🕉️✨

🙏🌺 जय पाथीभरा माता 🌺🙏माताको पवित्र दर्शन र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। ❤️जय पाथीभरा माता...
21/08/2026

🙏🌺 जय पाथीभरा माता 🌺🙏
माताको पवित्र दर्शन र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। ❤️
जय पाथीभरा माता 🙏🌸

#पाथीभरा_माता #जयमातादी #माताकोदर्शन

17/08/2026

शुभ नाग पञ्चमी 🐍🙏
नाग देवताको कृपाले सबैको घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। 🌿🙏
नाग पञ्चमीको शुभकामना

16/08/2026

आज आइतबार खुसीको खबर। आउँदै छ ताप्लेजुङमा रहेकी ठूली "पाथीभरा देवी"साक्षात छिन "जय पाथीभरा माता" लेखेर जानु होला 🕉️🙏

आज घरमै बसेर सुपा देउराली काे दर्शन गर्नु होस् 💕💕🙏🙏🙏💕💕🙏🙏
16/08/2026

आज घरमै बसेर सुपा देउराली काे दर्शन गर्नु होस् 💕💕🙏🙏🙏💕💕🙏🙏

जे माग्यो त्यही पुरा हुने शक्तिशाली पाथीभरा माताको शुद्ध मनले दर्शन गरि आफ्नो मनोकामना माग्नुहोस् तपाईंको मनोकामना चाँडै...
14/08/2026

जे माग्यो त्यही पुरा हुने शक्तिशाली पाथीभरा माताको शुद्ध मनले दर्शन गरि आफ्नो मनोकामना माग्नुहोस् तपाईंको मनोकामना चाँडै पुर्‍याउनेछ। 🙏🕉️

जय पाथिभरा माता!❤🙏🙏शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏
11/08/2026

जय पाथिभरा माता!❤🙏🙏शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏

09/08/2026

नेपालगन्ज मा अबस्थित प्रसिद्ध बागेश्वरी देबि माताको दर्शन गरि १ सेयर गर्नुहोस तपाईका हरेक मनोकामना पुरा हुनेछ जय होस बागेश्वरी देबि माता 🙏

जय पाथीभरा माता 🙏तपाईंको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको प्रकाश फैलिनेछ।👏🕉️ ゚viralシ
09/08/2026

जय पाथीभरा माता 🙏
तपाईंको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको प्रकाश फैलिनेछ।👏🕉️

゚viralシ

09/08/2026

शुभ दिन श्री पाथिभरा माताको दर्शनले तपाईं हाम्रो दिन शुभ रहोस्। जय माँ पाथिभरा माता❤️🌷❤️

Address

Delhi

Telephone

+97455423488

Website

Alerts

Be the first to know and let us send you an email when जय माता दी Jai Mata Di posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to जय माता दी Jai Mata Di:

Shortcuts

Share