25/08/2026
बिरेन्द्रनगरमा रहनुभएका अभिभावकज्यूहरूले पनि आफ्ना बालबालिकालाई यस कला प्रतियोगितामा सहभागी गराउन सक्नुहुनेछ। 🙏🌸
🎨🦚 JANMASHTAMI ART COMPETITION! 🦚
Let your creativity blossom in the service of Sri Krishna! 💙✨
📅 Bhadra 14 | Sunday
📍 ISKCON Birendranagar
📞 Registration: 9822415450
🌸 The Little Devotees 🌸