Himalayan Free church Risheehat Darjeeling

Himalayan Free church Risheehat Darjeeling Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalayan Free church Risheehat Darjeeling, Religious organisation, Risheehat Tea Garden Darjeeling, Darjeeling.

23/08/2026
02/08/2026

Psalm 95:6 – "Come, let us bow down in worship, let us kneel before the Lord our Maker."

दुई दिने आशिषमय सेवाको झलकहरु परमेश्वरको अनुग्रहद्वारा सम्पन्न भएको दुई दिने आशिषमय सेवामा परमेश्वरको वचनद्वारा हामी सबै...
31/05/2026

दुई दिने आशिषमय सेवाको झलकहरु

परमेश्वरको अनुग्रहद्वारा सम्पन्न भएको दुई दिने आशिषमय सेवामा परमेश्वरको वचनद्वारा हामी सबैलाई आत्मिक रूपमा उत्साहित र आशिषित तुल्याउनु भएकोमा आदरणीय पास्टर रुपेश ज्यूप्रति हिमालयन फ्रि चर्च ऋषिहाट परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

उहाँको समर्पण, प्रेम र सेवकाईद्वारा मण्डलीले धेरै आत्मिक लाभ प्राप्त गरेको छ। परमेश्वरले आगामी दिनहरूमा पनि उहाँको जीवन, परिवार र सेवकाईलाई अझै प्रशस्त रूपमा आशिष् दिएको होस् भन्ने हाम्रो प्रार्थना छ🙏

धेरै धेरै धन्यवाद पास्टर रुपेश ज्यू।
हिमालयन फ्रि चर्च ऋषिहाट
चैरिटेबल ट्रस्ट परिवारबाट 🙏✨✝️

आमा — माया, त्याग र प्रेरणाको अर्को नाम ❤️आमाको निस्वार्थ प्रेम र आशीर्वादले हाम्रो जीवन उज्यालो बनाउँछ।सम्पूर्ण आमाहरूप...
10/05/2026

आमा — माया, त्याग र प्रेरणाको अर्को नाम ❤️
आमाको निस्वार्थ प्रेम र आशीर्वादले हाम्रो जीवन उज्यालो बनाउँछ।

सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै
✨ Happy Mother’s Day ✨
“आमाको माया संसारकै सबैभन्दा ठूलो उपहार हो।” 💐

आजको आशिषित  सन्डे सेवाको झलकहरु ✨ HFCI सचिव Ps. Anand Rai द्वारा बाँडिएको परमेश्वरको जीवित वचनले हामीलाई धेरै आशिषित बन...
19/04/2026

आजको आशिषित सन्डे सेवाको झलकहरु ✨
HFCI सचिव Ps. Anand Rai द्वारा बाँडिएको परमेश्वरको जीवित वचनले हामीलाई धेरै आशिषित बनायो🙏

05/04/2026

✨ आजको Star Sunday को अवसरमा केही झलकहरू

आजको पवित्र दिनमा हाम्रो Youth Team द्वारा प्रस्तुत गरिएको सानो तर अर्थपूर्ण Skit ले सबैको मन छोयो ❤️

युवाहरूको प्रस्तुतीले हामीलाई सम्झायो कि

👉 आशा कहिल्यै मर्दैन
👉 प्रेम सधैं जित्छ
👉 र पुनरुत्थानले नयाँ जीवन दिन्छ
धन्यवाद सम्पूर्ण Youth Team लाई यस्तो प्रेरणादायी प्रस्तुतीका लागि 🙏

03/04/2026

आजको पवित्र गुड फ्राइडे को अवसरमा,
आशीषपूर्ण संगतिका केही झलकहरू ✝️

प्रभुको प्रेम र बलिदानलाई सम्झँदै,
हामी सबै एकतामा भेला भई प्रार्थना, आराधना र आत्मिक संगतिमा रमायौं।

येशू ख्रीष्टको अनन्त प्रेमले हाम्रो जीवन उज्यालो बनाओस् र हामीलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा दिओस्।

West Bengal Women's Fellowship 2026
15/03/2026

West Bengal Women's Fellowship 2026

Glimpses of Mother's fellowship😇
04/02/2026

Glimpses of Mother's fellowship😇

Address

Risheehat Tea Garden Darjeeling
Darjeeling
734102

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Free church Risheehat Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share