Samten chholing gomba

Samten chholing gomba Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samten chholing gomba, Religious Center, Darjeeling.

08/07/2023
आज मिति २७/१०/२०२१को दिन सिरिखोला डाँडा गाव ग्राम पंचायत अन्तर्गत सिरीखोला साम्तेन छोलिङ गोमबामा सिरिखोलका मनिकिदुक द्वा...
27/10/2021

आज मिति २७/१०/२०२१को दिन सिरिखोला डाँडा गाव ग्राम पंचायत अन्तर्गत सिरीखोला साम्तेन छोलिङ गोमबामा सिरिखोलका मनिकिदुक द्वारा लबाब धुछेन पूजा सम्पन्न गरियो साथै श्री पेम्बा टासी लामा, जो तीन वर्ष देखि मासिक पूजा गर्दै आएको थियो अनि आज वहाँले कार्य गरेको तीन वर्ष पुगेको हुँदा वहाँलाई बिदाई गरी नयाँ लामा श्री पेम्बा नरबु लामालाई फेरि तीन वर्षको लागि न्युक्ती गरियो ।

आज मिति 22/09/2021 को दिन हाम्रो यस साम्तेन छ्योलिङ गोम्बमा सम्पूर्ण चारवटा गाव कल्याण, बीच गाव,सिरिखोला, घुर्दुम,  का म...
22/09/2021

आज मिति 22/09/2021 को दिन हाम्रो यस साम्तेन छ्योलिङ गोम्बमा सम्पूर्ण चारवटा गाव कल्याण, बीच गाव,सिरिखोला, घुर्दुम, का मनिबा हरुलाई लिएर हाम्रा आदरणीय टुल्कु टासी अनि अधार्निया खेन्पो कुङ्घा दुवरा क्यापढो धोमबा अनि मनिको लुङ साथै बुद्धिस्ट धर्म भारे प्रवचन दिनु भयोे ।

Address

Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Samten chholing gomba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share