त्रिकालदर्शी धाम - Trikaldarshi Dham

त्रिकालदर्शी धाम - Trikaldarshi Dham religious organization

23/05/2025

बुद्ध पुर्णिमामा हवन साथै शान्ति पाठ।

Har Har Mahadev
13/03/2025

Har Har Mahadev

26/02/2025

#महाशिवरात्री महाशिवरात्री
Dinesh Kumar Chettri Thal Raj Lepcha

26/02/2025

#हवन #महाशिवरात्री

आज हाम्रो त्रीकालदर्शी महादेव मन्दिरमा महाशिवरात्री पुजा
26/02/2025

आज हाम्रो त्रीकालदर्शी महादेव मन्दिरमा महाशिवरात्री पुजा

जय जय शिव शम्भु
31/03/2024

जय जय शिव शम्भु

पानी झरीसग तर्कन्दै पनि नौरथाको पुजा बिधिवतसग गरियो , नवमीको पुजा अर्चना संगै नौ कन्याको पुजा गरियो। नौ दुर्गा भवानीको क...
05/10/2022

पानी झरीसग तर्कन्दै पनि नौरथाको पुजा बिधिवतसग गरियो , नवमीको पुजा अर्चना संगै नौ कन्याको पुजा गरियो। नौ दुर्गा भवानीको कृपा दृस्टी हामी सबैलाई परिरहोस।

आज त्रीकालदर्शी धाम मा पनि नौरथाको पुजा अर्चाना सहित  नौ कन्या को पनि पुजा गरियो।
04/10/2022

आज त्रीकालदर्शी धाम मा पनि नौरथाको पुजा अर्चाना सहित नौ कन्या को पनि पुजा गरियो।

 #फुलपातीको_शुभकामना_सबै_सबैलाई
02/10/2022

#फुलपातीको_शुभकामना_सबै_सबैलाई

29/09/2022

#त्रिकालदर्शी_शिव_धाम_मन्दिर_निर्माणको_निम्ति_थालनी ।
नौरथाको अमृतमय बेला पारेर आज पुजा अर्चाना सहित मन्दिर निर्माणका निम्ति शिलान्यास गरियो। भगवान शिव ले हामीलाई थप उर्जा प्रदान गरुन् मन्दिर निर्माणकार्य सफल बनोस् ।

 #त्रीकालदर्शी_शिव_धाम_मन्दिर_निर्माणकार्यको_आज_शिलान्यास_साथै_भुमि_पुजा_गरियो ।
28/09/2022

#त्रीकालदर्शी_शिव_धाम_मन्दिर_निर्माणकार्यको_आज_शिलान्यास_साथै_भुमि_पुजा_गरियो ।

26/09/2022

नौरथाको पुजा । माता दुर्गा भवानीको आज प्रथम दिन, माता दुर्गाको पहिलो रुप #मा #शैलीपुत्री को #त्रीकालदर्शी #शिव #धाममा पनि बिधिवत रूपमा पुजा अर्चना गरियो।

Address

Darjeeling

Telephone

+918101196595

Website

Alerts

Be the first to know and let us send you an email when त्रिकालदर्शी धाम - Trikaldarshi Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to त्रिकालदर्शी धाम - Trikaldarshi Dham:

Share

Category