Dichen choiling gumpa

Dichen choiling gumpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dichen choiling gumpa, Religious organisation, Teesta Valley Road, Darjeeling.

गत तारिक ९/०७/२०२२ को दिन दिछिन् छोइलिङ गुम्बा मा,महिना व्यापी दशमी संगै, मणिपुर को नौनी जिल्ला मा भएको घटना मा हाम्रा स...
12/07/2022

गत तारिक ९/०७/२०२२ को दिन दिछिन् छोइलिङ गुम्बा मा,महिना व्यापी दशमी संगै, मणिपुर को नौनी जिल्ला मा भएको घटना मा हाम्रा सहिद वीर गोरखाहरु प्रति छिमी, माहनी गरी, संयुक्त गुम्बा कमिटी द्वारा हार्दिक श्रदान्जली अर्पण गरियो🙏

"ओम महानी पेदमे हुँ"सेवामा, सम्पूर्ण बौद्ध , धर्मनुरागि वर्ग, धर्मनिरपेक्ष,सम्पूर्ण बौद्ध धर्म आउलम्बि, धरमनुरागीहरुमा य...
11/04/2022

"ओम महानी पेदमे हुँ"
सेवामा,
सम्पूर्ण बौद्ध , धर्मनुरागि वर्ग, धर्मनिरपेक्ष,

सम्पूर्ण बौद्ध धर्म आउलम्बि, धरमनुरागीहरुमा यो अवगत गराउन चाहन्छौ की स्थानिय सम्पूर्ण लिङदिङ सार्वजनिक "देछेन् छोइलिङ गुम्बा " विगत वर्ष २०११ को दैविक प्रकोपमा परी अतिनै सोचनीय अवस्था एवम् क्षतिग्रस्त भएको थियो।
यसैले गर्दा नयाँ गुम्बा निर्माणको निम्ति लिङ्दिङ बौद्ध धर्म आउलम्बीहरु बाट जोड़ गरी रहेका छन् र केही वर्ष अघि देखि नै यस गुम्बा बनाउँनका लागि परिरहेका छौ, यसर्थ उक्त इच्छुक आउलम्बीहरू प्रति गुम्बा पूर्ण उत्थान हेतु यहाँ हरुप्रती सहयोगको हार्दिक अपेक्षा राख्दछौँ।
( धन्यवाद )

Address

Teesta Valley Road
Darjeeling
734312

Website

Alerts

Be the first to know and let us send you an email when Dichen choiling gumpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share