Chennai Nepali Christian Fellowship

Chennai Nepali Christian Fellowship Started in the year 2004, CNCF is a Church family catering to the spiritual, social and emotional needs of the Nepalese Community living in Chennai.

25/06/2024

“तिमीहरूले कुनै घृणित थोक नखानू। तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्‌: गोरु, भेड़ा, बोका, मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा। पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ। तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌। सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू। पानीमा हुनेमध्‍ये पखेटा र कत्‍ला भएका तिमीहरूले खानु हुन्‍छ। तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्‍छ। तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध, सबै थरीका रातो चील, र कालो चील, ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज, सानो लाटोकोसेरो, भुल्‍का, सेतो लाटोकोसेरो, मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा, सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो। बथान-बथानमा उड्‌ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्‌। ती नखानू। तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्‍छ। जे मरिसकेको भेट्टाउँछौ, त्‍यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्‍ने परदेशीलाई त्‍यो दिन सक्‍छौ, र त्‍यसले त्‍यो खाए हुन्‍छ, अथवा त्‍यो तिमीहरूले कुनै विदेशीलाई बेच्‍न सक्‍छौ। तर तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।”
‭‭व्यवस्था‬ ‭14‬:‭3‬-21‬ ‭
deu.14.3-21

30/11/2023

CNCF Chennai welcomes you all those who are in Chennai at 5pm on December 5/23 Villivakkam MTH ROAD NO 105/229.

01/09/2021
JAIMASHI SABAILAI. Due to the increase in the number of interested participants for the School of Revelation, we are hap...
08/06/2021

JAIMASHI SABAILAI.
Due to the increase in the number of interested participants for the School of Revelation, we are happy to inform you that the Zoom capacity have been increased to 300 persons capacity.
Please contact the numbers given to book your seat in this Zoom Online Study.
Please donot write your information or your phone number in the Comments here. Please call or watsapp these numbers for more details and to book your seat.
+91-99624-43134
+91-99620-78742
For Nepal, please contact Mr. Bimal Dahal:
+977-98043-94310
जयमाशी सबैलाई।
प्रकाश स्कूलको लागि इच्छुक सहभागीको संख्यामा वृद्धि भएको कारण, हामी तपाईंलाई यो कुरा भन्न खुसी छौं कि जुम क्षमता 300 व्यक्तिको क्षमतामा बढाइयो।
यस जुम अनलाइन अध्ययनमा तपाईंको सीट बुक गर्न कृपया यो नम्बरहरूमा सम्पर्क गर्नुहोस्।
कृपया यहाँ टिप्पणीमा तपाईंको जानकारी वा तपाईंको फोन नम्बर नलेख्नुहोस्। अधिक जानकारी को लागी र आफ्नो सीट बुक गर्न को लागी कृपया कल गर्नुहोस् वा वाट्सएप गर्नुहोस्।
+91-99624-43134
+91-99620-78742
नेपालका लागि कृपया श्री बिमल दाहाललाई सम्पर्क गर्नुहोस्:
+ 977-98043-94310

Jσყϝυʅʅყ! Jσყϝυʅʅყ!Wҽ αɾҽ ɠσιɳɠ υρ!
01/10/2020

Jσყϝυʅʅყ! Jσყϝυʅʅყ!

Wҽ αɾҽ ɠσιɳɠ υρ!

18/12/2014

This video was recorded during the Christmas GoodNews Celebration organised by Chennai Nepali Christian Fellowship, Chennai - India on 12th December 2014 at ...

Address

2nd Floor, 10t/229, MTH Road, Villivakkam
Chennai
600049

Opening Hours

Tuesday 7am - 9:30am
Sunday 7am - 9:30am

Website

Alerts

Be the first to know and let us send you an email when Chennai Nepali Christian Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Chennai Nepali Christian Fellowship:

Share