Mahima

Mahima Worship songs for such a times as this. Inviting God's people to build their eternal dwelling place in His Glorious presence.

ISRAEL AND THE CHURCHYou are invited!
19/05/2024

ISRAEL AND THE CHURCH

You are invited!

17/08/2021

तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर,
महिमाको बादल यसै ठाउँ बसेको देखेर,
झिसमिसे बिहान नभए सम्म,
छायाँ हराउदै नगए सम्म, (२) (श्रेष्ठगीत २:१७, ४:६)
आराधना चढ़ाउछौ तपाईलाई,
मनमा सजाउछौ तपाईलाई ।

राष्ट्रहरूले खोजेको,
येशू तपाई चाहना हो । (हाग्गै २:७)
हाम्रो जातिले रोजेको,
राजा केवल तपाई नै हो।
मान्छेको बलमा होइन,
घोड़ा अनि रथमा होइन, (२) (भजनसंग्रह २०:७)
हाम्रो धरहरा तपाई नै,
अग्लो चट्टान पनि तपाई । (२) (भजनसंग्रह ६१:३)

जय ध्वनिले स्वर्गै ढाकोस्,
मृत्युले अब जीवन साटोस्,
रूदै रुदै बीउ छर्नेले,
कटनीको आनन्द चाखोस्,
फसल बोकी रमाउदै,
हजुरको हात समाउदै (२) (भजनसंग्रह १२६:५)
दाई गर्दै नाच्ने आगंनीमा,
थुमालाई हेरेर सिंहासनमा । (२)

FOR YOUR INFORMATION AND PRAYERS. THANK YOU ALL SO VERY MUCH.
27/09/2017

FOR YOUR INFORMATION AND PRAYERS. THANK YOU ALL SO VERY MUCH.

To order your copy of MAHIMA tapaaiko darwaarma CD with lyrics booklet inside, please contact:
09/09/2017

To order your copy of MAHIMA tapaaiko darwaarma CD with lyrics booklet inside, please contact:

Address

84/1, Thanthondria Amman Koil Road, Villivakkam
Chennai
600049

Website

Alerts

Be the first to know and let us send you an email when Mahima posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share