26/09/2025
आदरणीय धर्मगुरु “तामाङ रिन्पोचे, सङ्गे योन्तेन ज्यु 🙏🙏🙏
तपाईंले “केङ्गुर किताब दिनु भएको मा तपाईं लाई
केवालुङ गुम्बा समिति—बक्सा रोड २८ नं. र २९ नं. बस्ती साथै बक्सा हिल्स बस्ती—को तर्फबाट,धेरै धेरै धन्यवाद।”
तपाईँले हाम्रो समाजलाई दिनु भएको मार्गदर्शन, आशीर्वाद र प्रेरणा अमूल्य छ। विशेषतः, हामीलाई केङ्गुर किताब प्रदान गरी ज्ञानको प्रकाश फैलाउनु भएकोमा सम्पूर्ण समितिको तर्फबाट गहिरो कृतज्ञता प्रकट गर्दछौं।