08/09/2022
आगामी दिनक 9/9/22शुकबारको दिन गुरु पेमाछोयलिडग गुरुङ गुम्बा मा नयु लाइन बिरपाडमा
ऐतिहासिक काय कम हुना गोई रहेको छ यसार्थ हजुरको उपासति हरु सलाह सुझाव आशिर्बाद उतिनै आवश्यक हुन्छ
काय सुचिहरु्््््््
1-सिकिम बाटा लामा ला बाटा पुजा पाठ
2-समय 10बजे देखि
3-लशेम मा कू राख्ने ठाउँ मा काशा धातु साथै सुन चाँदी तामा इत्यादि सामन हरु हालिने छ
4-खाना को बेवशता गरिनेछ
विनीत गुरु पेमाछोयलिडग गुरुङ गुम्बा समिति
ज्ञासजे