23/11/2025
"उहिले आमा बुवाले मुठ्ठी खाएर मुरी फलाउने बेला भन्नू हुन्थे"
साच्चै नै मेहनत गरेउ भने गाउँ,शहर चारैतिर आशिष मिल्नेछ
२ थेसलोनिकी ३ (NNRV)
१०. तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, "कसैले काम गर्दैन भने त्यसले नखाओस्।"