Sangye Tashi Chhoiling Gumpa Choonabhuttr T. E

Sangye Tashi Chhoiling Gumpa Choonabhuttr T. E It is a religious Organisation , buddhist Temple , established in 1994 , has celebrated silver Jublie in 2019.

28/11/2025
28/11/2025
28/11/2025
चूनाभट्टी गुम्बा लाइन निवासी स्वर्गीय  बीर माया तामांग (स्वर्गीय मनोज तामांग को ममतामयी आमा ) साथै धर्मगुरु श्रद्देय खेन...
20/05/2025

चूनाभट्टी गुम्बा लाइन निवासी स्वर्गीय बीर माया तामांग (स्वर्गीय मनोज तामांग को ममतामयी आमा ) साथै धर्मगुरु श्रद्देय खेन रिन्पोछेको आमा वीर माया तामाङ ज्युको असमायिक निधनको खबरले हामी अत्यन्त दुःखी र स्तब्ध छौँ । उहाँको निधनले चूनाभट्टी तामांग समाज परिवारमा ठूलो शोक र सन्तप्त छाएको छ । उहाँको सिघ्र देवा चेन्गी सिङखाम ( सुखवती भुवन) मा जन्म होस भनी सांगये संग सम्पूर्ण तामांग समाज प्राथना गर्दछौँ ।
यस्तो दुखद अवस्थामा घरका सम्पूर्ण परिवारजनमा यो दुःख र कष्टलाई सहन सक्ने क्षमता बुद्ध बोधिसत्व र पद्य सम्भवले प्रदान गरोस र सबैमा हित र कल्याण होस ।

“बुद्ध जयन्ती २०८२ को अवसरमा सङ्ग्ये ताशी छोइलिङ गुम्बा, चुन्नभुट्टीमा आयोजित विशेष धार्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्...
13/05/2025

“बुद्ध जयन्ती २०८२ को अवसरमा सङ्ग्ये ताशी छोइलिङ गुम्बा, चुन्नभुट्टीमा आयोजित विशेष धार्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। श्रद्धालु भक्तजनहरूको परिक्रमा, धर्मगुरुको आगमन, प्रवचन तथा आशीर्वादबाट गुम्बा परिसर आध्यात्मिक ऊर्जा र भक्तिभावले भरिएको थियो। यस पुण्य अवसरमा सहभागी सम्पूर्ण श्रद्धालुजनप्रति धन्यवाद ज्ञापन गर्दछौं।

आज चूनाभट्टी स्थित संगये टाशि छोइलिंग गुम्पा मा स्वर्गीय कैला तमांग(बल)चूनाभट्टी निवासी   स्वर्गरोहन  (08-10-2023 ) भएको...
09/10/2024

आज चूनाभट्टी स्थित संगये टाशि छोइलिंग गुम्पा मा स्वर्गीय कैला तमांग(बल)चूनाभट्टी निवासी स्वर्गरोहन (08-10-2023 ) भएको पहिलो वार्षिक पुण्यतिथि (08 -10- 2024 )मा वहाँ का परिवार ले वहाँ को स्मृति मा म्हणि खोर्लो गुम्बा परिसर मा निर्माण गरी दिनु भयो ।
सम्पूर्ण सांगये टशी छोइलिंग गुम्पा का धर्मगुरुगण कमेटी सदस्य साथै सबै ससद्स्य हरु दुआरा परिवार प्रति सांगये को आशीर्वाद असीमित रहोस भनी प्राथना गर्दछ ।
परिवार पक्ष
पत्नी -रोशना लामा
छोरा -पुरान लामा र कानून लामा
सालो -आकाश लामा
साथै सम्पूर्ण परिवार लाई
धन्याबाद

२५६८ औ भगवान बुद्ध जन्मोउत्सव समारोह (पावन बुद्ध पुर्णिामा )आयोजक :- साङ्गे टाशि छोइलिङ गुम्पा संरक्षण औ संचालन परिवार !...
23/05/2024

२५६८ औ भगवान बुद्ध जन्मोउत्सव समारोह (पावन बुद्ध पुर्णिामा )आयोजक :- साङ्गे टाशि छोइलिङ गुम्पा संरक्षण औ संचालन परिवार !चमर्ची ,चुनाभटी ,डूवर्स, जलपाइगुडी का केही झलकहरु।

Address

Chamurchi , Choonabhutti T. E
Banarhat
753207

Telephone

+919733194827

Website

Alerts

Be the first to know and let us send you an email when Sangye Tashi Chhoiling Gumpa Choonabhuttr T. E posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sangye Tashi Chhoiling Gumpa Choonabhuttr T. E:

Share