श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल

  • Home
  • India
  • Alipurduar
  • श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, Religious organisation, Alipurduar.

सानो ठिमी  प्राबिधिक  शिक्षालयद्वारा  संचालित  केयर  गिभर तालिमको on the job training मा रहेका प्रशिक्षार्थिहरुले श्री न...
05/06/2024

सानो ठिमी प्राबिधिक शिक्षालयद्वारा संचालित केयर गिभर तालिमको on the job training मा रहेका प्रशिक्षार्थिहरुले श्री निजानन्द आश्रम पुल्चोकमा आइ आमाहरुलाई बिशेश हेरचाह गरेकोले धन्यवाद सहित प्रमाण पत्र वितरण कार्यक्रम । प्रणाम

सबै पदाधिकारीहरू लगायत सम्पूर्ण सुन्दरसाथजीमा सादर प्रणाम , श्री  बाइजुराज महारानीको प्राकट्य महोत्सबको उपललक्ष्यमा  सवा...
21/04/2024

सबै पदाधिकारीहरू लगायत सम्पूर्ण सुन्दरसाथजीमा सादर प्रणाम , श्री बाइजुराज महारानीको प्राकट्य महोत्सबको उपललक्ष्यमा सवा लाख मेहेर सागर, जप, तारतम सागर पाठ पारायणको पूर्णाहुति मिति २०८१ बैशाख ११ गते हुने श्रीनवतनधामको विशेष कार्यक्रममा तथा स्थानीय मन्दिर तथा सत्संग भवनमा हुने कार्यक्रममा सबै तहका पदाधिकारी सदस्य ज्युहरू तथा आम सुन्दरसाथज्यु हरूमा सकृय सहभागीताका लागि सादर अनुरोध गर्दछौ । प्रणाम।
श्री कृष्णप्रणामी बाइजुराज महिला समिति

30/03/2024

सम्पुर्ण सखिहरुमा प्रेम प्रणाम । घर घरमा श्री मेहेर सागर पाठ गरौ । सवालाख पाठका लागि पाठ गर्नुहुने सखिहरुको नाम आउने क्रम शुरु भैसकेको छ । प्रत्येक इकाइका अध्यक्ष जिउहरुले आफ्ना इकाइबाट कतिजना येस महान कार्यमा सहभागि हुनेहो र कतिपाठ गरिने हो सो को विवरण आफ्नो जिल्ला अध्यक्ष जिउलाइ टिपाइ दिनुहुन समिति अनुरोध गर्दछ । यो पाठ को पुर्णाहुति बाइजु महारानिको प्राकट्य दिवस मा गरिने छ र सो दिन अर्थात बैशाख ११ गते हामृ प्रेरणाकि श्रोत श्री बाइजु महारानिको प्रकट्य उत्सव भब्यताका साथ आ आफ्ना मन्दिर मा मनाउ । प्रणाम ।

26/03/2024

श्रीकृष्ण प्रणामि बाइजुराज महिला समिति ले प्रणामि समाजकालागि नेपालको केन्दृय धाम श्री नवतनधामको उनन्तिसौ वार्षिक उत्सवको अवसरमा १०८ ब्रम्हमुनि सेवाका साथै अन्य सेवा गरि देशकै प्रणामि सम्प्रदायमा एउटा इतिहास रचेको छ । यो समितिका लागि गौरवको कुरा हो । यस कार्यक्रममा सम्पुर्ण सखिहरु एक्दिलि भै दिनरात सेवामा तल्लिन हुनुहुन्छ । यो कार्यक्रम पश्चात श्री मेहेर सागर पाठ पारायणको थालनि गरिने कुरा सम्पुर्ण धर्म परायण सुन्दरसाथजिहरुमा जानकारि गराइन्छ । घर घरमा सवालाख श्री मेहेर सागर पाठ गरि श्री बाइजुमहारानिको प्राकट्यका दिन पुर्णाहुति गरिने कुराको जानकारि गराउदै सम्पुर्ण भक्तजन सुन्दरसाथजि लाइ पाठ मा सहभागि भै श्री राजश्यामाजिको कृपा लिने अवसर नछुटाउनु होला । प्रणाम ।

हीरा जयन्ती मदारी हाटश्री मूल मिल्वाको दैनिक दृश्य हेर्न लायक छ। बैजुराज संघले प्रस्तुत गरेको दृष्यले सबैलाई मोहित पार्द...
25/01/2024

हीरा जयन्ती मदारी हाट
श्री मूल मिल्वाको दैनिक दृश्य हेर्न लायक छ। बैजुराज संघले प्रस्तुत गरेको दृष्यले सबैलाई मोहित पार्दै श्री परमधामको नृत्यको रमाइलो बनाएको थियो ।

04/09/2023

श्री कृष्ण प्रणामि बाइजुराज महिला समितिको कार्य सम्पादन समितिको मिति २०८० भाद्र २ गते बसेको बैठकको निर्णय बमोजिम यस सस्थाको ९औ पुर्ण बैठक तथा तेश्रो साधारण सभा (१९ औ) तनहु जिल्ला को पवित्र स्थान देवघाट धाम मा मिति २०८० साल अशोज ११ र १२ गते हुने ब्यहोरा प्रदेश तथा सम्पुर्ण जिल्ला समितिलाइ सुचित गरिन्छ । सो अवसरमा आ आफ्ना प्रगति प्रतिबेदन र आर्थिक बिबरन सहित उपस्थितिको लागि अनुरोध गरिन्छ । सो कार्यक्रममा सम्पुर्ण केन्दृय सल्लाहकार ज्यु हरुलाइ समेत निमन्त्रणा गरियेको ब्यहोरा अनुरोध छ ।
प्रणाम।🙏
श्रीकृष्ष्ण प्रणामी बाइजुराज केन्द्रिय महिला समिति नेपाल🙏

17/07/2023

श्री अक्षरातित धामधनिको असिम कृपाले यहि मिति २०८० , श्रावण २१ गतेदेखी श्री कृष्ण प्रणामी मन्दिर निजानन्द आश्रम पुल्चोकमाश्रीमद वीतक साहेबजिको कथा चर्चा बिगत ५ बर्ष देखि Aadhyan को क्रममानिजानन्द आश्रम पुल्चोकमा बस्दै आउनु भयको धर्म प्रचारक श्री तारा कुवँर ज्यू को मुखाबिन्द बाट हुनेजानकारी गराइन्छ। साथैश्रीमद वीतक चर्चा बिहान ११.०० बजे देखि सुरु हुने कुरा सबैमा बिनित गर्दै सम्पूर्ण भक्तजन सुन्दरसाथलाई उपस्थितिका लागि हार्दिक निमन्त्रना गर्दछौ ।
प्रणाम।🙏
श्रीकृष्ष्ण प्रणामी बाइजुराज केन्द्रिय महिला समिति नेपाल🙏

17/07/2023

श्री कृष्ण प्रणामी मन्दिर निजानन्द आश्रमको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजना गरिएको सप्ताहिक कार्यक्रम ...परमहंस श्री १०८ युगलदास जी महाराजबाट स्थापित श्रीकृष्ण प्रणामी मन्दिर श्री निजानन्द आश्रम पुल्चोकमा मन्दिर शिलान्यास भएको ५१ बर्ष पुगेको सुखद उपलक्ष्यमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिबाट आयोजित ५१वौ बार्षिक उत्सव (२०७९/११/१६ देखि २२ यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ |

14/07/2023

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिद्वारा आयोजित श्री १०८ साप्ताहिक पाठ-पारायणक‍‍ो 3rd Day २०७९
श्री कृष्ण प्रणामी मन्दिर निजानन्द आश्रमको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजना गरिएको सप्ताहिक कार्यक्रम ...परमहंस श्री १०८ युगलदास जी महाराजबाट स्थापित श्रीकृष्ण प्रणामी मन्दिर श्री निजानन्द आश्रम पुल्चोकमा मन्दिर शिलान्यास भएको ५१ बर्ष पुगेको सुखद उपलक्ष्यमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिबाट आयोजित ५१वौ बार्षिक उत्सव (२०७९/११/१६ देखि २२ गतेसम्म)श्री १०८ पारायण साप्ताहिक कार्यक्रमक‍‍ो पहिलो दिन कलश यात्रामा लिइएका कार्यक्रम को केहि झलक हरु । सहभागी सबैलाई नमन प्रणाम । हजुरहरु सबैलाई सादर निमन्त्रणा !! 🙏🙏
आयोजक:- श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल ।🙏Day-3यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ |मन परे देखि लाइक सस्क्राइब अनि सियर गर्न नाभुल्ल्नु होला हामि तपाइँ हरु माज निरन्तर रहिरहने छौ |हाम्रो फेसबुक पेजमा मा म्यासेज गर्नु होला !

Youtube : https://youtu.be/CkhKRSSRGjQ

12/07/2023

श्री कृष्ण प्रणामी मन्दिर निजानन्द आश्रमको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजना गरिएको सप्ताहिक कार्यक्रम ...परमहंस श्री १०८ युगलदास जी महाराजबाट स्थापित श्रीकृष्ण प्रणामी मन्दिर श्री निजानन्द आश्रम पुल्चोकमा मन्दिर शिलान्यास भएको ५१ बर्ष पुगेको सुखद उपलक्ष्यमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिबाट आयोजित ५१वौ बार्षिक उत्सव (२०७९/११/१६ देखि २२ गतेसम्म)श्री १०८ पारायण साप्ताहिक कार्यक्रमक‍‍ो पहिलो दिन कलश यात्रामा लिइएका कार्यक्रम को केहि झलक हरु । सहभागी सबैलाई नमन प्रणाम । हजुरहरु सबैलाई सादर निमन्त्रणा !! 🙏🙏 आयोजक:- श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल ।🙏Day-2यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ |मन परे देखि लाइक सस्क्राइब अनि सियर गर्न नाभुल्ल्नु होला हामि तपाइँ हरु माज निरन्तर रहिरहने छौ |हाम्रो फेसबुक पेजमा मा म्यासेज गर्नु होला ! सम्पर्क नं :- संजय मुडवरी - ९८४९७३०४४४ / 01-४९६१११८ मिराकल अनलाइन खबर (Miracle online Khabar) Fb Page link :- https://www.facebook.com/miracleonlin...YouTube channel link :- / Wedding Miracle Multipurpose Pvt. Ltd Kathmandu Nepal Phone : 9849730444, 01-4961118Viber/Whatsapp : 9849730444Email : [email protected] Us on Facebook : https://www.facebook.com/pranamipariwar/

Address

Alipurduar
735220

Website

Alerts

Be the first to know and let us send you an email when श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share