Vision Nepali Church Jerusalem

Vision Nepali Church Jerusalem Religious

Vision Nepali Jerusalem Church” को ११औँ वार्षिकोत्सव🙏
08/09/2026

Vision Nepali Jerusalem Church” को ११औँ वार्षिकोत्सव🙏

“यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मे...
07/09/2026

“यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।”
‭‭फिलिप्पी‬ ‭2‬:‭12‬-‭13‬ ‭

“हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि क...
07/09/2026

“हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्‍नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।”
‭‭यर्मिया‬ ‭32‬:‭17‬ ‭
येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई पठाउनुहुनेको इच्‍छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।”
‭‭यूहन्‍ना‬ ‭4‬:‭34‬ ‭
जयमसीह🙏सम्पुर्ण मा🙏
दर्शन मण्डली जेरुसलेम अति हर्षको साथमा यो जनौ छौ कि परमेश्वरको मण्डली जेरुसलेमको ११ रौ बर्ष पूरा भएकोमा हामी सम्पूर्ण मण्डली परिवार अतिनै ख़ुशी छौ। सर्बप्रथम हाम्रो परमेश्वरलाई धन्यवाद दिदै साथमा हामी संग यस बार्षिक उस्सवको निमंत्रणलाई स्वीकारी आशीषित तुलाऊँनू हुने United Nepali Church, Israel ,Haifa Nepali Church Israel अनि का पास्टर जीउ अगुवाजनहरु र बिस्वासीजनहरु अनि सम्पूर्ण टाडा नाजिकबटा पालनू भएका सबैलाई पाहुनाहरुमा Pastor,Milkha Dahal साथै सम्पूर्ण मण्डली परिवारबाट धन्यबाद ब्याक्त गर्दछौ जयमसीह🙏

“म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्‍वरबाट आउने धार्मिकताको...
30/08/2026

“म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्‍वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्‍नै धार्मिकता स्‍थापित गर्न खोज्‍दा तिनीहरू परमेश्‍वरका धार्मिकताको अधीनमा रहेनन्‌। किनभने विश्‍वास गर्ने धर्मी ठहरिओस्‌ भनेर ख्रीष्‍ट नै व्‍यवस्‍थाको अन्‍त्‍य हुनुहुन्‍छ।”
‭‭रोमी‬ ‭10‬:‭2‬-‭4‬ ‭

““तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देल...
23/08/2026

““तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देला? अथवा अण्‍डा माग्‍दा त्‍यसलाई बिच्‍छी देला? तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्‍मा दिनुहुन्‍छ।””
‭‭लूका‬ ‭11‬:‭11‬-‭13‬

“सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर...
16/08/2026

“सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।”
‭‭हिब्रू‬ ‭12‬:‭11‬ ‭
आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌।”
‭‭१ पत्रुस‬ ‭1‬:‭7‬ ‭

“धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।”‭‭मत्ती‬ ‭5‬:‭6‬ ‭तर आवश्‍यकता एउटै क...
09/08/2026

“धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।”
‭‭मत्ती‬ ‭5‬:‭6‬ ‭
तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।””
‭‭लूका‬ ‭10‬:‭42‬ ‭

यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ...
02/08/2026

यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन। जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन। यसकारण तिमीहरूमध्‍ये जसले आफूसित भएका सबै थोक त्‍याग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन। त्‍यो न त जमिनको निम्‍ति न खादको निम्‍ति काम लाग्‍ने हुन्‍छ। मानिसहरूले त्‍यसलाई मिल्‍काइदिन्‍छन्‌। जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।””
‭‭लूका‬ ‭14‬:‭26‬-‭27‬, ‭33‬, ‭35‬ ‭

“तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीक...
02/08/2026

“तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।””
‭‭प्रेरित‬ ‭1‬:‭8‬ ‭

“उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार हामी ख्रीष्‍टमा पहिलेदेखि आशा...
26/07/2026

“उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ।”
‭‭एफिसी‬ ‭1‬:‭11‬-‭12‬ ‭

Address

97 Jaffa Road
Jerusalem
94340

Opening Hours

14:00 - 16:00

Telephone

+972549410559

Website

Alerts

Be the first to know and let us send you an email when Vision Nepali Church Jerusalem posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share