11/06/2026
मिती २०८३/२/२८
बाल अर्पण कार्यक्रम
हार्दिक बधाई, 🎉
तपाई कृष्ण राई र एंजिला राई लाई
परमेश्वरले यो सानो बालकलाई आफ्नो प्रेम, बुद्धि, र आशीषले भरिपूर्ण बनाउनु भएको होस
'बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम दिउँ, र त्यो वृद्ध अवस्थामा पनि ऊ त्यसबाट तर्केर जाने छैन' (हितोपदेश २२:६)। परमेश्वरको आशीष सधैं तपाईंहरूमाथि रहोस्।"