15/09/2026
जय मसिह् !!! सालोम !!! सुभ बिहानी !!!
आज मंगलबार १५ सेप्तेम्बर २०२६ तदानुसार भदाै ३० गत्ते २०८३ साल नेपाल संवत ११४६
एल शद्दाई द्वारा तयार पारिएको दैनिक प्रतिज्ञ वचन यस प्रकार रहेको छ ।
प्रेरित १६:३१
अनि उनीहरूले भने: “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ – तपाईंले र तपाईंको परिवारले।”
प्रेरितों के काम 16:31
उन्होंने कहा, “प्रभु यीशु मसीह पर विश्वास कर, तो तू और तेरा घराना उद्धार पाएगा।”
Acts 16:31
And they said, Believe on the Lord Jesus Christ, and thou shalt be saved, and thy house.
परमेश्वरले तपाईं र तपाईंको परिवारलाई आशिष दिउन। र आजको दिन आशिषमय र शान्तिमय रहोस्। प्रभु ख्रीष्टको अनुग्रह हामी लगायत विश्वव्यापी मण्डली सबैमाथी रहोस्।
एल-शद्दाई क्यालेण्डर,
विश्वव्यापी मण्डली दैनिक प्रतिज्ञा।