Jerusalem Believers Eastern Church, Kalika-Padampur

Jerusalem Believers Eastern Church, Kalika-Padampur (John 6:35) I am the bread of life ✝️
Our church service is located in Chitwan, Bharathpur, Nepal. Every saturday 💙

16/05/2026

#भजनसंग्रह ४०
१६. तर जस-जसले तपाईंलाई खोज्छन्, ती सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, "परमप्रभुको नाउँ उच्च होस्।"
#यरुशेलेम बिलिभर्स इस्टर्न चर्च पदमपुरका मण्डाली परिवार

01/05/2026

#यरुशेलेम बिलिभर्स इस्टर्न चर्च पदमपुरका मण्डाली परिवार
#भजनसंग्रह १४६
१. हल्लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
२. म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु।
१०. परमप्रभुले सदासर्वदा राज्य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्वरले पुस्तौँ-पुस्तौँसम्म राज्य गर्नुहुनेछ। हल्लेलूयाह!

27/04/2026

भजनसंग्रह १५०
१. हल्लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
२. उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
६. सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!

18/04/2026

चितवन जिल्ला रेभ.पाष्टर हुनु भएकोमा सबै मन्डाली परिवार मिलेर
बधाई तथा शुभकामना आदनप्रदन भिडियो 🙏🙏🙏🙏🙏🙏

यरुशेलेम बिलिभर्स इस्टर्न चर्च पदमपुरका रेभ .पाष्टर इच्छा सुनुवार चितवन जिल्ला रेभ.पाष्टर हुनु भएकोमा मन्डाली परिवार मिल...
18/04/2026

यरुशेलेम बिलिभर्स इस्टर्न चर्च पदमपुरका रेभ .पाष्टर इच्छा सुनुवार
चितवन जिल्ला रेभ.पाष्टर हुनु भएकोमा मन्डाली परिवार मिलेर बधाई तथा शुभकामना आदनप्रदन तस्बिर

01/11/2025

रोमी ५ :- १. यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।

20/10/2025

Believers Eastern Church Bhimnagar Diocese,Chitwan
Today One Day Youth Programme Seminar,Madi Bagauda
Believers Eastern Church Padampur Brothers Sisters Group Dance

27/08/2025

भजनसंग्रह ९८
२. परमप्रभुले गर्नुभएको उद्धार स्वयम् उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।

४. हे सारा पृथ्वी, आनन्दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।

५. परमप्रभुको निम्ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,

८. नदीका तरङ्गहरूले ताली बजाऊन्, पहाड र पर्वत आनन्दले एकसाथ गाऊन्,

९. तिनीहरूले परमप्रभुको सम्मुख गाऊन्। किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।

24/07/2025

बोलाउट चर्चका भाइ बहिनीहरुको ग्रप नृत्य
हे मैले ख्राीष्टसंग नयाँ नाता गासेको

भजनसंग्रह ११३
१. परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवक हो, प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर।
२. परमप्रभुका नाउँको अहिलेदेखि लिएर सदासर्वदासम्मै प्रशंसा भइरहोस्!

20/07/2025

भजनसंग्रह ६३
२. मैले तपाईंलाई पवित्रस्थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।
३. तपाईंको प्रेम जीवनभन्दा श्रेष्ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्।
४. म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्ना हात उचाल्नेछु।
५. असल भोजनले झैँ मेरो प्राण तृप्त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Jerusalem Believers Eastern Church, Kalika-Padampur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share