03/09/2026
यहि ३१ अगष्ट २०२६ सोमवारका दिन बेलायत स्थित स्वीन्डन निवासी रिटायर्ड मेजर याम राना मगर ज्यूको माइला छोरा विशाल राना मगर र बुहारी जानकी गुरूङ राना मगर ज्यूको जुम्ल्याहा शिशुहरू १ छोरा र १ छोरीको एक साथ नामाकरण ( न्वारान ) पुन्य संस्कार गर्ने कार्य सम्पन्न भयो । यस पुन्य संस्कार कार्य गर्न वापाको भूमिकामा म स्वयं रिम गलामी रहेको थिएँ । साथै वहाँहरू विशाल राना मगर र जानकी गुरूङ राना मगर मगर बौद्ध समाज बेलायत र मंगल बुद्ध विहार बेलायतको आजीवन सदस्य समेत बन्नु भएकोमा वहाँहरूलाई हार्दिक बधाई छ भन्दै सपरिवारमा सदा मंगल लाभको कामना ! साधु साधु साधु 🙏🙏🙏
゚