Yahweh Church Camberley UK

Yahweh Church Camberley UK We are a passionate Nepalese, non-denominational church established in 2012. We believe in God the Father, in Jesus Christ His Son our Lord and the Holy Spirit.

We hold Praise and Worship and a sermon service every Sunday from 2:00 PM to 5:00 PM.

25/05/2026

जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
When the day of Pentecost came, they were all together in one place. Suddenly a sound like the blowing of a violent wind came from heaven and filled the whole house where they were sitting. They saw what seemed to be tongues of fire that separated and came to rest on each of them. All of them were filled with the Holy Spirit and began to speak in other tongues as the Spirit enabled them.
प्रेरित Acts 2:1-4 (NNRV)

05/05/2026

"पर्वतहरू हल्लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्तिको करार भङ्ग हुनेछ," तँलाई कृपा गर्नुहुने परमप्रभु भन्नुहुन्छ।
"For the mountains may depart and the hills be removed, but my steadfast love shall not depart from you, and my covenant of peace shall not be removed,” says the LORD, who has compassion on you.
यसैया Isaiah 54:10

27/04/2026

किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।
For even the Son of Man came not to be served but to serve, and to give his life as a ransom for many.”
मर्कूश Mark 10:45

आज १८ अप्रेल २०२६ का दिन, आस्फोर्ड केन्टमा NCCUK ले आयोजना गरेको दिदी-बहिनी संगतीमा यहवे मण्डलीका दिदी-बहिनीहरु।"किनकि ज...
18/04/2026

आज १८ अप्रेल २०२६ का दिन, आस्फोर्ड केन्टमा NCCUK ले आयोजना गरेको दिदी-बहिनी संगतीमा यहवे मण्डलीका दिदी-बहिनीहरु।

"किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।"
"For where two or three gather in my name, there am I with them.” मत्ती Matthew 18:20

Yahweh youth attending NCC Youth fellowship on 11 April 2026.Young people, enjoy yourselves while you are young; be happ...
12/04/2026

Yahweh youth attending NCC Youth fellowship on 11 April 2026.

Young people, enjoy yourselves while you are young; be happy while you are young.
Do whatever your heart desires, whatever you want to do. But remember that God will judge you for everything you do.
Ecclesiastes 11:9

05/04/2026

तर उनले तिनीहरूलाई भने, "आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
And he said to them, “Do not be alarmed. You seek Jesus of Nazareth, who was crucified. He has risen; he is not here. See the place where they laid him.
मर्कूश Mark 16:6

आजको दिदीबहिनी संगतीमा खिचिइएका तस्बिर "कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभ...
28/03/2026

आजको दिदीबहिनी संगतीमा खिचिइएका तस्बिर

"कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ (हिब्रू १०:२५)"।

21/03/2026

किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ।
Because, if you confess with your mouth that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved. For with the heart one believes and is justified, and with the mouth one confesses and is saved.

रोमी ROMANS 10:9-10

16/03/2026

असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।' किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।"
A good man brings good things out of the good stored up in him, and an evil man brings evil things out of the evil stored up in him. But I tell you that everyone will have to give account on the day of judgment for every empty word they have spoken. For by your words you will be acquitted, and by your words you will be condemned.”
मत्ती Matthew 12:35-37

Brother Agam Rai has been ordained on 25th January 26 by NCC UK church leaders and Yawheh church Pastor."You did not cho...
26/01/2026

Brother Agam Rai has been ordained on 25th January 26 by NCC UK church leaders and Yawheh church Pastor.

"You did not choose me, but I chose you and appointed you ...." ( John 15:16)

Address

Yahweh Church, St Mary's Park Road
Camberley
GU152SR

Opening Hours

1pm - 5pm

Telephone

+447766322353

Website

Alerts

Be the first to know and let us send you an email when Yahweh Church Camberley UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Yahweh Church Camberley UK:

Share