Shri Pashupatinath Temple of UK Shanidham

Shri Pashupatinath Temple of UK Shanidham Shri Pashupatinath Mandir of UK-(Shani Dham)
Park Street, Rowley Regis
West Midlands' B65 0LS
United Kingdom
0121 559 0533/ 07888836056 / 07393169644

आदरणीय भक्तजनहरू, जय पशुपतिनाथ।विगतका वर्षहरूझैं यस वर्ष पनि श्री पशुपतिनाथ मन्दिर (UK) शनिधाम Birmingham बाट London मा ...
16/06/2026

आदरणीय भक्तजनहरू, जय पशुपतिनाथ।

विगतका वर्षहरूझैं यस वर्ष पनि श्री पशुपतिनाथ मन्दिर (UK) शनिधाम Birmingham बाट London मा अवस्थित तीन दिव्य मन्दिरहरूको दर्शनका लागि धार्मिक यात्रा आयोजना गरिएको छ।

यस पवित्र यात्राका लागि जुलाई १९, (July 19 Sunday) आइतबार का दिन श्री पशुपतिनाथ मन्दिरबाट कोच (बस) प्रस्थान गर्नेछ।

यस धार्मिक यात्रामा सहभागी भई भगवानको कृपा तथा आशीर्वाद प्राप्त गर्न इच्छुक भक्तजनहरूले कृपया तलको पोस्टरमा उल्लिखित व्यक्तिहरूसँग सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पूर्ण भक्तजन हरूलाई अल्पाहार को व्यवस्था मंदिर को तरफ़ बाट हुनेछ।

सबै भक्तजनहरूको सहभागिताको अपेक्षासहित।

धन्यवाद।

जय पशुपतिनाथ। 🙏🕉️

14/06/2026

रविवासरीय आरती

13/06/2026
06/06/2026

अनुकीर्तनम् भजन समूह को मासिक भजन

25/05/2026

पुरुषोत्तम मास तथा श्री कृष्ण कथा

Address

Birmingham

Opening Hours

Monday 10am - 1pm
5pm - 8pm
Tuesday 10am - 1pm
5pm - 8pm
Wednesday 10am - 1pm
5pm - 8pm
Thursday 10am - 1pm
5pm - 8pm
Friday 10am - 1pm
5pm - 8pm
Saturday 10am - 1pm
5pm - 8pm
Sunday 10am - 1pm
4pm - 8pm

Telephone

+441215590533

Website

Alerts

Be the first to know and let us send you an email when Shri Pashupatinath Temple of UK Shanidham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share