अनुकीर्तनम् Anukirtanam

अनुकीर्तनम् Anukirtanam Anukirtanam.co.uk | Birmingham based Nepali youth Bhajan group

04/09/2026
02/09/2026

महामहिम श्रीमान विपिन दुवाडी ज्यू को उपस्थिति मा अनुकीर्तनम् भजन समूह को प्रस्तुति

लगाईदेउ न पार, कृष्ण लीला अपार

01/09/2026

हरे राम हरे राम राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे

01/09/2026

दिव्यता बहिनी को मधुर भजन।
जय हो।

01/09/2026

हर हर हर महादेव

आज साझा नेपाली समाज यूकेको आयोजनामा, नेपालका लागि बेलायतका महामहिम राजदूत श्री बिपिन दुवाडी ज्युको गरिमामय उपस्थितिमा सम...
31/08/2026

आज साझा नेपाली समाज यूकेको आयोजनामा, नेपालका लागि बेलायतका महामहिम राजदूत श्री बिपिन दुवाडी ज्युको गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रम वास्तवमै अत्यन्तै सुन्दर, अविस्मरणीय र हृदयस्पर्शी रह्यो।

अनुकिर्तनम् भजन समूह, बर्मिङ्घमको सम्पूर्ण टोलीको तर्फबाट साझा नेपाली समाज यूकेको सम्पूर्ण टिम, कार्यक्रम आयोजकहरू तथा कार्यक्रम संयोजकज्यूलाई यस कार्यक्रम मा हाम्रो भजन प्रस्तुत गर्ने यस्तो सुन्दर अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

विशेषगरी, युवाहरूले प्रस्तुत गरेको भजनमा महामहिमज्यूले अत्यन्तै उत्साहपूर्वक सहभागी भई नाच्दै तथा आनन्द लिँदै गरेको दृश्य हामी सबैका लागि अत्यन्तै हर्ष र प्रेरणाको क्षण बन्यो। यस्ता सुन्दर क्षणहरू हामी सबैको स्मृतिमा सधैँ अविस्मरणीय रहनेछन्।

हाम्रो संस्कृति, धर्म, परम्परा, संस्कार र मौलिक मूल्य मान्यताहरूको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तासम्म हस्तान्तरण गर्न समुदायलाई निरन्तर प्रेरित गर्दै आउनुभएकोमा साझा नेपाली समाज यूकेको सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता तथा शुभकामना व्यक्त गर्दछौँ। समुदायलाई एकताबद्ध गर्दै हाम्रो नयाँ पुस्तालाई आफ्नो संस्कृति, धर्म र समृद्ध नेपाली विरासतसँग जोडिन तथा गर्वका साथ त्यसलाई भावी पुस्तासम्म पुर्‍याउन प्रेरणा दिने यस्तो सुन्दर मञ्च प्रदान गर्नुभएकोमा पुनः हार्दिक धन्यवाद।

अनुकिर्तनम् भजन समूह
बर्मिङ्घम

Address

Rowley Regis
Birmingham

Alerts

Be the first to know and let us send you an email when अनुकीर्तनम् Anukirtanam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share