Janata Post TV HD

Janata Post TV HD “A disciplined mind brings happiness.”
(1)

माताको दर्शन गर्नुहोस्,मनोकामना मनमै माग्नुहोस्। 🌺जय संकटा माता! 🙏
08/09/2026

माताको दर्शन गर्नुहोस्,
मनोकामना मनमै माग्नुहोस्। 🌺
जय संकटा माता! 🙏

आज मंगलबार - श्री गणेश भगवानको आशिर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤️
08/09/2026

आज मंगलबार - श्री गणेश भगवानको आशिर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤️

पशुपतिनाथलाई साक्षी राखेर प्रार्थना—तपाईंको आँखाको आँसु खुसीको आँसुमात्र बनोस्। 🙏
07/09/2026

पशुपतिनाथलाई साक्षी राखेर प्रार्थना—
तपाईंको आँखाको आँसु खुसीको आँसुमात्र बनोस्। 🙏

आज घरमै बसेर संकटा मन्दिरको दर्शन गर्नुहोस् 🖤
06/09/2026

आज घरमै बसेर संकटा मन्दिरको दर्शन गर्नुहोस् 🖤

जहाँ हारेर गएको मनले पनिफेरि आशा गर्न सिक्छ। ❤️आज मातालाई सम्झेर मनमा एउटै कुरा भन्नुहोस्—“माता, अब तपाईं नै मेरो भरोसा ...
06/09/2026

जहाँ हारेर गएको मनले पनि
फेरि आशा गर्न सिक्छ। ❤️

आज मातालाई सम्झेर मनमा एउटै कुरा भन्नुहोस्—
“माता, अब तपाईं नै मेरो भरोसा हुनुहुन्छ।” 🙏🥺

🌺 जय पाथीभरा माता! 🌺
माताको कृपा सबै भक्तजनमाथि रहोस्। ❤️

मन, वचन र कर्मको पुण्यले सत्य गर्नु धर्मको सेवा गर्नुस्
05/09/2026

मन, वचन र कर्मको पुण्यले सत्य गर्नु धर्मको सेवा गर्नुस्

🌺 आज शनिदेवसँग एउटै प्रार्थना—मेरो परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि सधैँ रहोस्। 🙏🕉️जय शनिदेव!
05/09/2026

🌺 आज शनिदेवसँग एउटै प्रार्थना—
मेरो परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि सधैँ रहोस्। 🙏🕉️
जय शनिदेव!

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।✨🙏
04/09/2026

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।✨🙏

श्रीकृष्णको कृपा जहाँ हुन्छ, त्यहाँ आशा र विश्वास कहिल्यै हराउँदैन। 🙏 जन्माष्टमीको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्त...
04/09/2026

श्रीकृष्णको कृपा जहाँ हुन्छ, त्यहाँ आशा र विश्वास कहिल्यै हराउँदैन। 🙏 जन्माष्टमीको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि सधैं कायम रहोस्। 💐

03/09/2026

🔱 आज शिखरमा भएकालाई भोलि जमिन सम्झाउने शक्ति पशुपतिनाथले होइन, समयले दिन्छ। सबैमा नम्रता रहोस्। 🕉️

Address

109 Guildford Drive
Birmingham
B192LZ

Alerts

Be the first to know and let us send you an email when Janata Post TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Janata Post TV HD:

Shortcuts

Share