Walk by Faith - विश्वासले हिड्नुहोस्

Walk by Faith - विश्वासले हिड्नुहोस् “For we walk by faith, not by sight.”
‭‭2 Corinthians‬ ‭5‬:‭7‬ ‭

03/06/2026

Jai Mashihi and Shalom to all my dear ones.

It might be that your personal life, your family, or your church is currently passing through spiritual warfare, trials, or the dark valley of the shadow of death.

You might be finding it incredibly difficult in this spiritual warfare. But just as victory can be achieved with the help of good teamwork, if we want to turn the spiritual warfare of our faithful life into victory, we all need to come together in unity, prayer, and worship.

Because it is written thus in the Holy Bible:
Acts 16:25-26
"About midnight Paul and Silas were praying and singing hymns to God, and the other prisoners were listening to them. Suddenly there was such a violent earthquake that the foundations of the prison were shaken. At once all the prison doors flew open, and everyone’s chains came loose."

Acts 12:5
"So Peter was kept in prison, but the church was earnestly praying to God for him."
Therefore, I want to urge you all to persist in prayer and worship because through prayer and worship, the chains of darkness are broken. The strongholds of the enemy are demolished, and then your spiritual warfare will be turned into victory.

जयमशी अनि शालोम सम्पुर्ण प्रिय जनहरुमा।

हुन सक्छ तपाइको ब्यक्तिगत जिवन - तपाईको परिवार अथवा तपाईंको मन्डलि आत्मिक सतवाट / परिक्ष / अथवा मृत्युको अन्धकारमय घाँटी भएर जाँदै छ होला।

आत्मिक युद्धमा तपाईलाई साह्रो परिरहेको होला तर जसरी एउटा राम्रो टिम वर्कको साहयता दुवारा बिजय हासिल गर्ना सकिन्छ त्यसरी नै हाम्रो बिस्वाशी जिवनको आत्मिक युद्धलाई बिजयमा परिणत गर्ने हो भने हामी सबै जना एकतामा आई प्राथना अनि आरधनाको अबस्यक्ता पर्दछ।

किन भने पवित्रा बाईवलमा यसो लेखियको छ।
प्रेरित 16 : 25-26
तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।
तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।

प्रेरित 12 : 5
यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।
यसकारण म तपाईहरुलाई बिन्ती गर्न चाहन्छु कि
प्राथना अनि आरधनामा लागिरहनुस किनकी प्राथन अनि आरधना दुवारा अन्धाकारको बन्धनहरु तोडिन्छ।सत्रुको किल्लाहरु भत्किन्छ तब तपाईको आत्मिक युद्ध बिजयमा परिणत हुनेछ।

⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠ ⁠

26/05/2026

दाजुभाइ हो वास्तवमा यशु खृस्ट को हुनुहुन्छ?
उहाँ अदृश्य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका जेठा हुनुहुन्छ I

किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, यी सबै कुराहरू उहाँद्वारा नै सृष्‍टि गरिएका हुन् l

सबै कुराहरू उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्;अनि सबै कुराहरूको अघि उहाँ हुनुहुन्छ, र सबै कुराहरू उहाँद्वारा नै स्थिर रहन्छन्।
कलस्सी १:१५-१७

परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर,तथा मनुष्‍य भएर जन्‍मनुभयो।

अनि मानिसको रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनुभयो; र मृत्युसम्म, अँ, क्रूसको मृत्युसम्म उहाँ आज्ञाकारी हुनुभयो।

यसैकारण परमेश्‍वरले पनि उहाँलाई अति उच्‍च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो, जुन नामचाहिँ हरेक नामभन्दा उच्‍च छ l
फिलिप्पी २:६-९

उहाँ जिवित पर्मेस्वर्को पुत्र हुनुहुन्छ।
युहन्न 3:16

शासन उहाँको काँधमाथि हुनेछ; अनि उहाँको नाम अद्‌भूत सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्तकालका पिता, शान्तिका राजकुमार कहलिनेछ।
यशैया ९:६

Brothers, who really is Jesus Christ?
He is the image of the invisible God, the firstborn over all creation.

For by Him all things were created that are in heaven and that are on earth, visible and invisible, whether thrones or dominions or principalities or powers. All things were created through Him.

All things were created through Him and for Him. And He is before all things, and in Him all things consist.
Colossians 1:15-17

Who, being in the form of God, did not consider it robbery to be equal with God, but made Himself of no reputation, taking the form of a bondservant, and coming in the likeness of men.

And being found in appearance as a man, He humbled Himself and became obedient to the point of death, even the death of the cross.

Therefore God also has highly exalted Him and given Him the name which is above every name.
Philippians 2:6-9

He is the Son of the living God.
John 3:16

The government will be upon His shoulder; and His name will be called Wonderful Counselor, Mighty God, Everlasting Father, Prince of Peace.
Isaiah 9:6

27/04/2026

“Let us remain in this world. When we look at the future of our family, our health, failures at work, and the current state of the world, we may feel worry and anxiety. This is a natural human tendency. But in such times, instead of panicking or losing hope, God’s word in Isaiah 41:10 gives us encouragement:

‘So do not fear, for I am with you; do not be dismayed, for I am your God. I will strengthen you and help you; I will uphold you with my righteous right hand.’

1 John 4:4 says:
‘You, dear children, are from God and have overcome them, because the one who is in you is greater than the one who is in the world.’

“Jesus is with us. Jesus is with you, so do not be afraid.”

हामी यो संसारमा रहुन जेल परिवारको भविष्य, स्वास्थ्य, कामको असफलता र बर्तमान संसारको अवस्थलाई नियाल्दा, हामीलाई चिन्ता अनि फिक्री लागेर आउन सक्छ। यो कुरा मानिसमा आउने स्वभाबनै हो तर यो समयमा हतास नहुन, न अतालिन परमेश्वरको वचन यशैया 41 : 10 ले उत्साह दिदछ।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

१यूहन्‍ना 4 : 4 यसो भन्दछ
मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ।

“येशू हामीसँग हुनुहुन्छ। येशू तपाई सँग हुनुहुन्छ, यसैले नडराऊ।”

22/04/2026

मान्छेको बस्ती भित्र, तुवाँलोले ढाकेको छ
(हटाई दिने कोही हुन्‍न, छोपी दिने मात्र हुन्छ) २
मान्छेको बस्ती भित्र ...
Verse 1:‬
(धेरै भने आफैलाई, थोरै भने अर्कालाई
राम्रो देखे माया लाउने, नराम्रोलाई थुकी दिने) २
अर्कालाई कुल्चिएर आ... हो...
अर्कालाई कुल्चिएर, अघि बढ्ने कस्तो बानी
(ठेस कहिले खाने हो, होस कहिले आउने हो) २
Verse 2:‬
(बनाएको परमेश्‍वरले, सबैलाई बराबरी
न त ठूलो न त सानो, न त धेरै न त थोरै) २
आँखा भई देखे पनि ...
आँखा भई देखे पनि, अन्धो हुन मन पराउने
(ज्योतिदेखि टाढा भागी, अँध्यारोलाई अँगाल्न पुग्ने) २
Ending:‬
मान्छेको बस्ती भित्र, तुवाँलोले ढाकेको छ
(हटाई दिने कोही हुन्‍न, छोपी दिने मात्र हुन्छ) २
मान्छेको बस्ती भित्र ...

Within the human settlement, shrouded by fog
(There's no one to remove it, only those who cover it up) 2
Within the human settlement...
Verse 1:
(For oneself, too much; for others, too little
Love those who look good, spit on those who don't) 2
Stepping over others... oh...
Stepping over others and moving ahead—what a habit
(When will you stumble, when will you come to your senses) 2
Verse 2:
(The creator made everyone equal
Neither big nor small, neither too much nor too little) 2
Even with eyes to see...
Even with eyes to see, preferring to be blind
(Fleeing from the light, ending up embracing the darkness) 2
Ending:
Within the human settlement, shrouded by fog
(There's no one to remove it, only those who cover it up) 2
Within the human settlement...

13/04/2026

जयमशी सम्पुर्ण प्रियजनहरुमा।
हामी बिस्वाशिले ध्यान दिनुपर्ने महत्वपुर्ण 6 वटा कुराहरु।

1. संसारको सफलतालाई हैना पर्मेस्वर्लाई खोज्नुस
किन भने मत्ती 6 : 33
ले भन्दछ पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

2. मानिशको डर हैन पर्मेस्वर्को डर राख्नुस
किन भने मत्ती 10 : 28 ले भन्दछ
तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।

3. सन्सारलाई हैना पर्मेस्वर्लैइ प्रेम गर्नुहोस।
किन भने १ यूहन्‍ना 2 : 15
सनसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।

4.मानिसमा भरोश हैना पर्नेस्वर्मा भरोसा राख्नुस
किन भने १कोरिन्थी 2 : 5
ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।

5. मानिस लाई भन्द पर्मेस्वर्लैइ आदर गर्नुस।
किन भने हितोपदेश 22 : 4
नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।

6. मानिस बाटा सेवा पाउने हैना तर सेवा दिने बन्नुस।
किन भने मत्ती 20 : 28
जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”

Jai Masih (Praise the Lord) to all beloved ones.
Here are 6 important things that we believers must pay attention to:

1. Seek God, not worldly success. Because Matthew 6:33 says: "But seek first his kingdom and his righteousness, and all these things will be given to you as well."

2. Fear God, not man. Because Matthew 10:28 says: "Do not be afraid of those who kill the body but cannot kill the soul. Rather, be afraid of the One who can destroy both soul and body in hell."

3. Love God, not the world. Because 1 John 2:15 says: "Do not love the world or anything in the world. If anyone loves the world, love for the Father is not in them."
4. Put your trust in God, not in man.
Because 1 Corinthians 2:5 says: "So that your faith might not rest on human wisdom, but on God’s power."

5. Honor God more than man. Because Proverbs 22:4 says: "Humility is the fear of the Lord; its wages are riches and honor and life."

6. Do not seek to be served, but be one who serves others. Because Matthew 20:28 says: "Just as the Son of Man did not come to be served, but to serve, and to give his life as a ransom for many."

30/03/2026

"Jai Masih to all dear ones. In this world, we perform various exercises and run races to keep our physical bodies healthy. But are you running the race of your spiritual life?"
"The race of spiritual life? But how do we run it?"

"The Holy Bible teaches us about the spiritual race in this way: Hebrews 12:1 – 'Therefore, since we are surrounded by such a great cloud of witnesses, let us throw off everything that hinders and the sin that so easily entangles. And let us run with perseverance the race marked out for us.'"
"1 Corinthians 9:25 – 'Everyone who competes in the games goes into strict training. They do it to get a crown that will not last, but we do it to get a crown that will last forever.'"
"What does an 'imperishable crown' mean?"
"1 Corinthians 9:24 – 'Do you not know that in a race all the runners run, but only one gets the prize? Run in such a way as to get the prize.' In this present world, even if we receive precious prizes, we cannot take anything with us when we leave this world. Therefore, let us strive to complete our spiritual race faithfully to receive the imperishable crown—the crown that will never perish."

हामिले यस संसारमा आ- आफ्नो शरीरलाई स्वस्थ राख्नाको निम्ति विभिन्न ब्यायम Exercise अनि दौद दौडिन्छौ तर के तपाईले आफ्नो आत्मिक जिवनको धौड दौडिदै हुनुहुन्छ??

आत्मिक जिवनको दौड? तर कसरी दौडिने त?

पवित्र बाईबलले हामिलाई आत्मिक जिवनको दौड बारे यसरि सिकाउदछ। हिब्रू 12 : 1
यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

१ कोरिन्थी 9 : 25
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।

अभिनाशी मुकुट भन्नले??- अर्जुन

१ कोरिन्थी 9 : 24 के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड। यश बर्तमान सन्सारमा हामिले बहुमुल्य ईनाम प्राप्ता गरेतापनी हामिले यो संसार छोडेरा जादा साथमा केहिपनी लान सक्दैनौ यसकारण हामी अबिनाशी मुकुट अथवा कहिल्यै नाश नहुने मुकुट पाउनलाई हाम्रो आत्मिक दौड्लाई असलसङ पूरा गर्ना प्रयत्न गरौं ।

16/03/2026

Jai Masih (Praise the Lord) and Namaste.
We can clean the visible dirt on the outside by sweeping and washing it away, but have you ever realized the filth of sin that is inside your heart? Have you removed the stain of sin from within you??

But how can we clean the filth of sin or the stain of sin inside our hearts?
The Holy Bible says this:

Isaiah 1:18�"Come now, let us reason together, says the LORD: though your sins are like scarlet, they shall be as white as snow; though they are red like crimson, they shall become like wool."

1 John 1:9 says this:�"If we confess our sins, He is faithful and just to forgive us our sins and to cleanse us from all unrighteousness."

जयमशी अनि नमस्कार�हामिले बाहिरा देखिने फोहोर मैलालाई बडारिकन, धोई पखालिकना सफा त पार्ना सक्छौ तर के तपाईंले आफ्नो हृदयभित्र भएको पापको फोहोर मैलालाई महसुस गर्नु भयको छ? के तपाईभित्र भएको पापको दाकलाई मेटाउनु भएको छ??

तर हाम्रो हृदय भित्र भएको पापको फोहोर मैला अथवा पापको दाकलाई कसरी सफा पार्नेत ?
पवित्र बाईबल ले येसो भन्दछ

यशैया 1 : 18
परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌।

1 युहन्‍ना 1 : 9 ले यसो भन्दछ�यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

22/02/2026

“यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।”
‭‭यशैया‬ ‭41‬:‭10‬ ‭NNRV‬‬

08/02/2026

06/02/2026

“येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।”
‭‭यूहन्‍ना‬ ‭14‬:‭6‬

Address

High Street
Aldershot
GU11 1DJ

Website

Alerts

Be the first to know and let us send you an email when Walk by Faith - विश्वासले हिड्नुहोस् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share