Nepali Mandir Frankfurt am Main

Nepali Mandir Frankfurt am Main Welcome Nepali Mandir
Opening Time
every Sunday 13.00-18.00 & Meeting Last Sunday 15.00-16.00

19/12/2012

आदरणीय दाजुभाई, दिदीबहिनी तथा साथीहरु,
अस्ति आइतबार छलफल को लागि सबैलाइ फेसबुक र इमेलबाट अबगत गराएको थिए कि कसैले यसलाई निरन्तर दिन चाहेमा मा सबै जिम्मा सुम्पिन चाहन्छु होइन भने यो महिनाको अन्तिम देखि बन्द गर्दैछु भनेर।

१५० भन्दा बढीले फेसबुक हेरेका थिए र १०० जना जतिलाइ इमेल पनि पठाएको थिए। थुप्रै नेपालीहरु आउने आस गरेको थिए र सबैले मिलेर एउटा निस्कर्स निकाल्ने विचार गरेको थिए, तर मैले ३ देखि ५ बजे सम्म कुर्दा पनि जम्मा ३/४ जना मात्र आए जसले मलाइ यति धेरै दुख लग्योकी मैले सपनामा पनि मन्दिरमा पूजा गर्दा गर्दै आगलागी भएर पुरै मदिर भस्म भएको देखें ।

अन्तिम समयमा सबैले मलाइ एक्लै पारे र कसैले आजसम्म पनि मीतिंगमा के भो र के गर्ने भनेर एक फोन, इमेल र फेस्बूक्मा कमेन्ट पनि आएको छैन। मैले आफैलाइ पनि धिकारे कि किन यस्तो नचाहिदो काम किन गरेछुँ भनेर । जे भएपनि आज मैले निर्णय गर्नु छ नत्र अझै धेरै मैले नुक्सन बेहोर्नु पर्छ. र भबिस्यमा पनि यहाँ केहि हुने आशा नदेखेकोले त्यसैले मैले यस्तो गर्ने विचार गरेको छु।

- सबभन्दा पहिला यो महिनाको अनितम सम्म कोठा कसैले मिलाई दिएर ठाउँ छोड्ने

- त्यहाँ भएको नचाहिने सामान फालेर पछिलाई कामलाग्ने सामान मात्र एक ठाउमा राख्ने

- मुख्य समस्या भयो देउताको, जुन हामि सबैले होम पुजा गरेर जगाएको थिए त्यसलाई छिडीमा राख्नु भएँन त्यसैले मैले यसलाई लगेर घरमा पुजा गरेर राख्ने विचार गरेको छुँ।

यसमा तपाईहरुको केहि सुझाब वा अर्को कुनै उपाए भए मलाई छिट्टै खबर गर्नु होला किनकि हामीसंग धेरै समय छैन।

साथै तपाईहरुले दिने भनेको र दिन बाकी भएको पैसा जतिसक्दो यो महिनाको अन्तिम सम्म दिनु होला ताकि मलाइ एक्लै नोक्सानको भारी बोक्नबाट बच्ने छूं । अब कुनै मीतिंग त हुने छैन तर तपाईंहरुले सुरु देखि अहिले सम्मको जम्मा भएको रकम र खर्च हेर्न चाहेमा मलाई सम्पर्क गर्न सक्नु हुनेछ वा मलाई भेट्ने समय नभएमा फेसबुक अथवा इमेल बाट पनि सबैलाई जानकारी दिन सकिञ्छ।

धन्यवाद
राजु

12/12/2012

नेपलीमन्दिर् सधैंको लागि बन्द गर्ने बारे
आदर्णीय दाजु भाई तथा दिदिबहिनी र साथीहरु,

दिशेम्बर १६ तारिक आईतवार फेरी एक पटक (शायद अन्तिम पटक)हामीसबै मिलेर छलफल गर्नको लागि नेपली मन्दिरमा दाजुभाइ, दिदिबहिनी र साथीभाइ लागिहिर्दय देखिनै आमन्त्रित गर्दछौ।हुनत् महिनाको अन्तिम् आईतवार मीतिङ् गर्ने बिचार् थियो तर् छुत्तिले गर्दा अब आउने आईतवार गर्दैछौ।

नेपालीमन्दिरको स्तिथिको बारेमा त धेरै पटक लेख्दै आएको नै छु। जुलाई २९ मा पनि हामीले यस्को बारेमा धेरै कुर गरेको थिए। धेरै जसोले त त्यतिबेलानै बन्द गर्ने र अर्को थाउमा सार्ने पनि कुरा पनि गरेको थिए तर एक चोटि फेरी अन्तिम पटक प्रयास गर्ने भनेर निर्णय भयो। तर खासै केही परिवर्तन भएन अब फेरी त्यही समस्या। त्यसैले अब एक चोटि अन्तिम पटक हामी सबै बसेर छलफल गरौ र अन्तिम निर्णय गरौ।

हाम्रो दुई बर्षा को मेहिनत, पैसा र आशा र हाम्रा छोराछोरिलाई भबिस्यमा केही गरेर जाने भन्ने जुन इछ्छा र सपना थियो, सबै माटोमा मिल्ने भो जुन धेरै दु:ख लाग्दो छ।
मैले पनि यसबारे धेरै सोचे र धेरै सङ छलफल् पनि गरे तर सबैले बन्द गर्दा नै बेस् हुन्छ भन्ने सल्लाह दिए। मैले पनि अब नसक्ने भए त्यसैले कसैले यस्लाई अगाडि बनाउन चाहनु हुन्छ र सक्नुहुन्छ भने यस्को जिम्मा लिनासक्नु हुन्छ होइन भने यो महिना मन्दिर सधैंको लागि बन्द हुनेछ।

तपाईंहरुलाई थाहा नै छ यस्मा मैले तन.मन, धन सबै दिएर काम गरेकोनै हो र मैले यस्लाई सके सम्मन बाचाउनु पर्छ भनेर आफ्नो तर्फबाट धेरै पैसा लगाऐ तर सफल नभ्एपछी के गर्ने? त्यसैले सक्नु हुन्छ भने तपाईंहरुले दिन बाँकी सक्ने जती अलिअली पैसा दिएमा मलाई धेरै राहट हुने थियो।हुनत पैसाको कुरा गरे पछि कुनै न् कुनै बहना बनाएर् न आ उने धेरै हुन्छन् हेरु कतिले यस्मा अन्तिम् समय सम्म साथ् दिने छन्।
अब धेरै के लेख्नौ, धेरै चोटि लेखेको पनि हो अझ कती लेख्ने? मलाई लाग्छ धेरैले चासो नदेखाउनु र यस्तो यौटा सन्स्थाको जरुरी छ भुझेर् पनि बुझ पचाउनु नै यस्को बर्बादिको कारण हो जस्तो लाग्छ।
नेपाली मन्दिर को फ्रान्कफुर्तमा स्थापना गर्नुको उदेश्य केहीले बुझे तर सबैलाई मैले बुझाउन सकेन शायद यस्मा मेरो पनि गल्ती होला त्यसैले म सबैसँग छ्यमा चाहन्छु।

भवदिये
राजु श्रेष्ठ
छलफलका बिषयहरु :
- नेपालीमन्दिर को बारेमा अन्तिम छलफल्
- मन्दिरमा भएको सामान कहाँ राख्ने अथवा कस्लाई जिम्मा दिने भनेर निर्णय गर्ने
- शुरु देखी आज सम्म्को आय ब्याय प्रस्तुत

समय र स्थान: दिशेम्बर १६ तारिक आईतवार दिनको ३ बजे,नेपली मन्दिर

Aaja Tikaदशैं आउछ जान्छ - दशा नआओसटिका लगाइन्छ खस्छ - भाग्य नखसोसजमरा लगाइन्छ सुक्छ - खुशी नसुकोसखसी ल्याइन्छ काटिन्छ - ...
24/10/2012

Aaja Tika
दशैं आउछ जान्छ - दशा नआओस
टिका लगाइन्छ खस्छ - भाग्य नखसोस
जमरा लगाइन्छ सुक्छ - खुशी नसुकोस
खसी ल्याइन्छ काटिन्छ - आयु नकाटीयोस
पिंग खेलिन्छ चुडिन्छ - सम्बन्ध नचुडियोस
बिजया दशमी २०६९ को हार्दिक मंगलमय शुभकामना !!!!

Wishing All a Healthy DashIn
16/10/2012

Wishing All a Healthy DashIn

16/10/2012
Dear Brothers,Sisters and Friends,our Dashai Festival is comming near and near and we want to celebrete togather but we ...
02/10/2012

Dear Brothers,Sisters and Friends,
our Dashai Festival is comming near and near and we want to celebrete togather but we still did not get any place. Thats why we want to request all of you to give littlebit time for search any hall in Frankurt for Saturday night on 27th. Oktober. If anybody knows or found somewhere please inform us or write here so we can reserve quickly.
Thank you
'Raju

28/09/2012

तीज सकियो अब दसैं आउँदै छ.........

Dear sisters,brothers and friends,  we would like to thank everybody who came to celebrete our one of the big  Festival ...
17/09/2012

Dear sisters,brothers and friends, we would like to thank everybody who came to celebrete our one of the big Festival TEEJ .As we hoped not so many people came almost 20% Families and 90% Students from Frankfurt,Darmstadt and Wiesbaden did not join this programm with many reasons. We have prepaired a lot of Foods and drinks and almost half of food we have to throw which make us very sad. So we want to request you to join togather for comming Festival Dashai and celebrete all togather which makes us more happy and enjoy. We hope everybody had enjoyed it. Nepali Mandir Pariwar

14/09/2012

Dear Brothers,Sisters and Friends,
We are celebreting our teej programm in Uni Bokenheim Frankfurt. We want to invite all of you to come and enjoy .We have arrenged Food from Restaurent, drinks and Teej Musics for this event.
You are welcome to bring Teej CDs or DVDs and also special Foods.

Date : 15.09.2012 (Saturday)
Time : 18:00 Pm Till 3:00 Am
Address : Studierendenhaus,Goethe University Frankfurt.

This hall is in direct U-Bahn Stop Bokenheim,last stop of U4 after Messe.If you have problem to find please call me at this no.017662889720 or 01734152015.
Nepali Mandir
Raju

Dear Sisters and Bhaujus.... ,Are you ready to Dance on Saturday night ?
12/09/2012

Dear Sisters and Bhaujus.... ,
Are you ready to Dance on Saturday night ?

07/09/2012
Dear Brothers, Sisters and Friends,as I wrote before that we are going to celebrete our `TEEJ FESTIVAL` on 15th Septembe...
06/09/2012

Dear Brothers, Sisters and Friends,
as I wrote before that we are going to celebrete our `TEEJ FESTIVAL` on 15th September in Studierendenhaus,Goethe University Frankfurt. To make this Festival suscesful and memoriable we have to talk once togather.
So I want to invite all of you on comming Sunday 3 to 4 PM in Temple to talk about this programm and also talk how to manage Food and Drinks.If you do not have time to come and if you have any idias please write .
Thank you
Raju

Adresse

Hermanstrasse 27
Frankfurt
60318

Öffnungszeiten

13:00 - 18:00

Telefon

069 - 23 42 70

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von Nepali Mandir Frankfurt am Main erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Teilen