आशाको किरण मण्डलीको पेज

आशाको किरण मण्डलीको पेज हामी संधै प्रभुको महिमा गर्नेछौ यसरी पृथ्वीमा रहुन्जेल सम्म

हाल्लेलुयाह
23/12/2024

हाल्लेलुयाह

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा  हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु  प्रभुको महिमाक...
04/10/2024

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु प्रभुको महिमाको निम्ति ल्याउन ल्याएको छौ सबै जना साईप्रसको समय अनुसार रातको 9 बजे बाट 11 बजे सम्म दैनिकी सेवा सँगती विभिन्न तरिकाले सेवा रहेकोले भोलि चाहिँ वचनको सेवा हो तपाईहरु परमेश्वरको वचनलाई अझ गहिराईमा बुझ्न र सुनेर आशिसित हुन चाहानु हुन्छ भने लिन्कमा क्लिक गरेर जोइन हुन सक्नु हुनेछ धन्यावाद।।
https://us06web.zoom.us/j/8466561918?pwd=TXVI4spVciBlGR3k5aS0YI3VCAgQoO.1

18/09/2024

आशाको किरण मण्डलिमा
आदरणीय बहिनी मरियम बाट
2024 सेप्टेम्बर 18 तारिक सेवामा परमेश्वर बाटको जिवित वचन
१ यूहन्ना २
१५. संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
१६. किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा  हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु  प्रभुको महिमाक...
07/09/2024

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु प्रभुको महिमाको निम्ति ल्याउन ल्याएको छौ सबै जना साईप्रसको समय अनुसार रातको 9 बजे बाट 11 बजे सम्म दैनिकी सेवा सँगती विभिन्न तरिकाले सेवा रहेकोले भोलि चाहिँ वचनको सेवा हो तपाईहरु परमेश्वरको वचनलाई अझ गहिराईमा बुझ्न र सुनेर आशिसित हुन चाहानु हुन्छ भने लिन्कमा क्लिक गरेर जोइन हुन सक्नु हुनेछ धन्यावाद।।
https://us06web.zoom.us/j/8466561918?pwd=TXVI4spVciBlGR3k5aS0YI3VCAgQoO.1

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा  हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु  प्रभुको महिमाक...
07/09/2024

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु प्रभुको महिमाको निम्ति ल्याउन ल्याएको छौ सबै जना साईप्रसको समय अनुसार रातको 9 बजे बाट 11 बजे सम्म दैनिकी सेवा सँगती विभिन्न तरिकाले सेवा रहेकोले आज चाहिँ वचनको सेवा हो तपाईहरु परमेश्वरको वचनलाई अझ गहिराईमा बुझ्न र सुनेर आशिसित हुन चाहानु हुन्छ भने लिन्कमा क्लिक गरेर जोइन हुन सक्नु हुनेछ धन्यावाद।।
https://us06web.zoom.us/j/8466561918?pwd=TXVI4spVciBlGR3k5aS0YI3VCAgQoO.1

04/09/2024

२०२४ सेप्ट्म्बर 4 तारिक बुधबार
प्रवाशिहरुको आशाको किरण मण्डली
वचन सेवा

सेवा संन्चालक :- आदरणीय भाई सागर सुनाम
भजन कोरश :- आदरणीय बहिनी एन्जिला मल्ल
स्तुति प्रशाँस :- दानिएल टिम (आदरणीय बुध्दि मगर/ आर्मेश परियार)

वचन:- पाष्टर शान्ति राज गजमेर ज्यु

वचन शीर्षक :-हाम्रो जिवनको सुरक्षा येशुमा छ ।
भजन सँग्रह९१:-११-१२
हामी स्वार्गको सेनाहरु स्वर्गीय राज कुमार राज कुमारी हरु हौ।
तर
यो कुरा प्राप्त गर्न लाई हामिले मुल्य चुकाउनु पर्छ ।
जुन भजन सँग्रह ९१:-११-१२ अनुसार

यसैया ४३:-१-२ आगो बाट पानी बाट भएर जाँदा पनि तंलाई कुनै हानी हुनेछैन।
मत्ती ४:-६
लुका ९:-९-१०

हाम्रो जस्तोसुकै मार्गमा प्रभुले सुरक्षा गर्नु हुन्छ।
जस्तै :- धन सम्पत्तिको
दु:ख कष्टको
पीडा र कष्टको
जिवनमा सहन गर्न नसक्ने कुरा जस्तो आईपरेता पनि उहाँले नै सुरक्षा गर्नु हुन्छ।
तर हाम्रो पहिलो स्थान परमेस्वरलाई बनाउनु पर्छ पहिलो कुरा।

दानियल ३:-२३-२७
हाम्रो मार्गमा रक्षा गर्न परमप्रभुले स्वार्ग दुत लाई पठाउनु हुन्छ।
जस्तै :- सद्रक मेशक अबेद्नगो लाई आगोमा फ्याकिएको बेला स्वार्ग दुतलाई सुरक्षा गर्न पठाउनु भयो परमेस्वरले र त्यो आगोको भट्टिले केही हानी नोक्सानी गर्न सकेन।

हाम्रो निम्ति प्रभुले स्वार्ग दुत द्वारा सुरक्षा गर्नु हुन्छ
उहाँले आफ्नो हात पसारेर हातहातै थाम्नु हुन्छ।
जस्तै :- दानिएल ६:-१९-२२
दानिएललाई सिँहको मुखहरु थुनी दिनु भयो।
तर हामी दुईवटा खुट्टा लाई दुई तिर राख्छौ भने हामी सुरक्षित रहन्दैनौ।

सामुन्द्री आँधी र बिपत्ती बाट नि सुरक्षा ।
मत्ती ८:-२३-२७
अल्प बिस्वाश मनमा अनेकौ छालहरु राख्छौ भने ।
नसोँचेको घटना दुर्घनाहरु आईपर्न सक्छ तर हरेक सोँच र बिचारमा पनि परमेश्वरको सुरक्षा रहन्छ र सुरक्षित रहन्छौ ।
हाम्रो हरेक कुराको सुरक्षा येशुमा छ।
म आफै पनि धेरै पटक ठुलो सानो दुर्घटना आएको छ तर मलाई प्रभुले सुरक्षा दिनु भयो ।
किन कि हामिले प्रभुलाई बनाएको होईन प्रभुले हामिलाई बनाउनु भएको हो।
त्यसैले भोलिको र दिनको निम्ति हामिले फिक्री गर्नु हुन्न प्रभु हामी संग हुनुहुन्छ हर बखत
तर हामिले प्रभुमा हाम्रो जीवनमा समर्पण र बिस्वाश भरोसा राख्नु पर्छ ।
आमेन आजको आशिशमय र शक्तिसाली वचनको लागि प्रभुले आदरणीय पाष्टर ज्यु लाई धेरै आशिष् दिनु भएको होस आमेन आमेन्♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙌🙌🙌🙌🙌🙌♥️♥️♥️♥️♥️♥️

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा  हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु  प्रभुको महिमाक...
26/08/2024

जयमसिह सम्पुर्ण मेरो फेसबुकमा आवद्ध रहनु भएको अति नै आदरणीय जनहरुमा हाम्रो मंण्डलिको गतिबिधी र सुचनाहरु प्रभुको महिमाको निम्ति ल्याउन सकेको छु सबै जना साईप्रसको समय अनुसार रातको 9 बजे बाट 11 बजे सम्म दैनिकी सेवा सँगती विभिन्न तरिकाले सेवा रहेकोले भोलि चाहिँ वचनको सेवा हो तपाईहरु परमेश्वरको वचनलाई अझ गहिराईमा बुझ्न र सुनेर आशिसित हुन चाहानु हुन्छ भने लिन्कमा क्लिक गरेर जोइन हुन सक्नु हुनेछ धन्यावाद।।
https://us06web.zoom.us/j/8466561918?pwd=TXVI4spVciBlGR3k5aS0YI3VCAgQoO.1

२०२४ अगष्ट २० तारिक मंगलबार प्रवासिहरुको आशाको किरण मण्डलि        (वचन सेवा )संन्चालन:- अबेद्नगो टिम सोनि लिम्बूभजन कोरस...
20/08/2024

२०२४ अगष्ट २० तारिक मंगलबार
प्रवासिहरुको आशाको किरण मण्डलि

(वचन सेवा )

संन्चालन:- अबेद्नगो टिम सोनि लिम्बू
भजन कोरस:-जुना मुक्तान
स्तुति प्रशाँस हन्ना टिम मरियम बि क / सरमाया गुरुङ

वचन प्रचार:- कान्छी दर्लामी

वचन शिर्षक :- आशामा जिउनु

रोमी ५
२. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
३. यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ,
४. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ।
५. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।
मानिसको जिवनमा सबै भन्दा बढी आउने कुरा आशा हो

यशैया ४०
३१. तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
#प्रभुमा आशा राख्नेको बल नयाँ हुनेछ।
हाम्रो हृदय लाई तोडेर भुलहरु लाई क्षमा गर्ने लिने दिने काम गर्नु पर्छ यो अगुग्रहको समयमा।

#संङ्कष्टले जीवन परिवर्तन गर्छ ।
#कष्ट आयो भनेर निरुत्साहित हुने होईन ।
#कष्ट संग हामी लडन्त गर्नु पर्छ अबस्य बिजय आउछ।
#कष्टको जिवनमा बिजय बने पछि उदाहरणि जीवन जिउन सक्छौ।
जस्तै :- हन्नाको जिवनमा धेरै कष्ट सहेर बस्नु परेको थियो तर ठुलो आशा राखेर प्रार्थना गर्दा बिजय पाईन ।

हामिले आशा राखेर प्रार्थना गर्छौ भने अब्राहमले जस्तै
रोमि ४:-१८ को पद बाट बिजय आएको छ।

मेरो जिवनमा साह्रै नराम्रो कष्ट र दुख आईपर्‍यो तर मैले सामाना गर्नै पर्‍यो।
तर मेरो जिवनमा धेरै प्रभु द्वारा आशिष् र अनुग्रह पाए अहिलेको जीवन सम्म आए।
यसरी अति नै आशिष् मय वचन र गबाही संग हामिलाई आशिसिती बनाउनु भएको छ धेरै धन्याबाद प्रभुले हजुरहरु सबै लाई आशिष् दिनु भएको होस आमेन

Address

Limassol

Website

Alerts

Be the first to know and let us send you an email when आशाको किरण मण्डलीको पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share