22/01/2026
मायाटार होम स्टेमा टाँडि र सारदा नगर बाट आउनु भएका पाहुना पन्चु माया गुरुङ को टिम बाट बाल गौरी पाथिभरा मन्दिरमा दान सहयोग स्वरुप प्राप्त भएको रकम रु १८८५ मन्दिर अध्यक्ष सुरेस गुरुङलाइ हस्तान्तरण गरि दिएको छु।।। भगवानले सबै जनालाइ कल्याण गरून्।।। मायाटार होम स्टे परिवार 9842770240