Spiritual Gyan of Dharma sangha Guru-God

Spiritual Gyan of Dharma sangha Guru-God Please refer to spiritual Gyan of Dharma sangha Guru- god page for something can change your life Tq.

सर्वज्ञ परम पुज्यनिय महासम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा कोटी-कोटी प्रणाम ।।।ध्यान के हो ?ध्यान शरीर र आत्माको...
07/04/2023

सर्वज्ञ परम पुज्यनिय महासम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा कोटी-कोटी प्रणाम ।।।

ध्यान के हो ?

ध्यान शरीर र आत्माको एक योग भन्ने बुझिन्छ । एक चित्त शान्त, निष्कलङ्क क्लेश रहित निश्चल भावनामा, परमात्मा भगवानको शरणमा आत्मा केन्द्रित गरी, प्रत्यक्ष उहाँको साक्षीमा आफू भित्रको सकरात्मक भावलाई, सर्व हितको निमित्त सफल तुल्याउने एक प्रकृया ध्यान विधि हो ।

अध्यात्मिक ज्ञान के हो ?

जीवनको हरेक सुखदुःखमा धैर्यता, अनुशासन, इमानदार, सचेत पूर्वक व्यवहार सर्व जगत हितको कामना साथै अपार दयामाया र करुणा भाव पुर्ण परमात्मा शरणमा गुरुधर्म साक्षी राखी उद्वेश्य प्राप्तिको लागी अपनाइने जप, तप, ध्यान, प्रार्थना विधि अध्यात्मिक ज्ञान हो ।

मनुष्य जीवनमा आत्मा शान्ति र सहनशीलताको अति आवश्यक भएको कारण हरेक परिस्थितिमा आफ्नो चेतनालाई गुमाउनु हुँदैन । यो नै अध्यात्म ज्ञानगुण र पुण्य प्राप्तिको सर्वश्रेष्ठ शुत्रहरु हुन् ।

अन्तमा यो लामो समयको अन्तरमा सर्व लोकमा चासोको विषय बनेकै छ । तर गुरु आफ्नो कार्य जिम्मेवारी प्रति अडिग रहि जगत हितका कयौं कार्यहरुको वृद्धि, विकाश गरि रहेको जानकारी यसै सन्देश मार्फत यहाँहरु माझ अवगत गराउन चाहान्छु ।

अबका आउने दिनहरुमा गुरु स्वयंबाट तपाइहरुले अपेक्षा गरे बमोजिम उच्चकोटिको अधुरो रहेको मैत्रीधर्म ज्ञानगुण र मार्ग दर्शनको पूर्ण रुप, जगत माझमा विस्तार गराइने छ । र गुरु स्वयं उपस्थित भइ मैत्रीधर्म शान्तिको सन्देशका साथ विश्वलाई मैत्री आग्रह हुनेछ ।

सर्वमैत्री मंगलम अस्तु तथास्तु ।।....
महासम्बोधि धर्म संघ गुरु...

22/03/2023
बोधि मार्ग दर्शन मैत्री धर्ममहा सम्बोधि धर्म गुरुज्युद्वारा प्राप्त मैत्री धर्मका ११ मैत्री शीलहरु ।१. नाम, रुप, वर्ण, ल...
01/03/2023

बोधि मार्ग दर्शन मैत्री धर्म
महा सम्बोधि धर्म गुरुज्युद्वारा प्राप्त मैत्री धर्मका ११ मैत्री शीलहरु ।

१. नाम, रुप, वर्ण, लिङ्ग, वर्ग, आस्था, समुदाय, शक्ति, पद, योग्यता आदिको आधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरु त्याग्नु |
२. शास्वत धर्म, मार्ग र गुरुको पहिचान गरि सर्व धर्म र आस्थाको सम्मान गर्नु |
३. असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम फैलाउन त्याग्नु |
४. भेदभाव तथा मतभेदको सीमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु |
५. जीवन रहुन्जेल सत्य गुरु मार्गको अनुसरण गर्दै पाप कर्महरु त्यागी गुरु तत्वको समागममा सदा लीन रहनु |
६. आफुले प्राप्त नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु |
७. प्राणी हत्या, हिंसा जस्ता दानवीय आचरण त्यागी सम्यक आहारा गर्नु |
८. राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्र प्रति संकीर्ण सोच नराख्नु |
९. सत्य गुरु मार्गको अनुसरण गर्दै आफू लगाएत विश्वलाई लाभान्वित गर्नु कर्म गर्नु |
१०. सत्यलाई उपलब्ध भई गुरु मार्ग रुप लिई समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु |
११. चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शीलहरुको आत्मबोध गरि सम्पूर्ण बन्धनबाट

27/02/2023

सर्वज्ञ परम पुज्यनिय महासम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा कोटी-कोटी प्रणाम 🙏🙏🙏

Having found the eternal Dharma, Margapath and the Guru, remain respectful to all religions and beliefs.
30/12/2022

Having found the eternal Dharma, Margapath and the Guru, remain respectful to all religions and beliefs.

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Spiritual Gyan of Dharma sangha Guru-God publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager