Shree LaxmiNarayan Mandir Khajura

Shree LaxmiNarayan Mandir Khajura social work

आज बैशाख २२ गते एकादशीको यो पबित्र दिनमा  खजुरा बजार श्री लक्ष्मीनारायण मन्दिरमा सन्चालनहुने सङितमय भजनकृतनका साथमा सन्ध...
04/05/2024

आज बैशाख २२ गते एकादशीको यो पबित्र दिनमा खजुरा बजार श्री लक्ष्मीनारायण मन्दिरमा सन्चालनहुने सङितमय भजनकृतनका साथमा सन्ध्याकालिन महाआरतीमा प्रत्यक्ष सहभागी भइ अध्यात्मिक दिब्यताबाट लाभान्वित हुनुहुन सबैमा अनुरोधका साथ हार्दिक निमन्त्रणा गर्दछौं । आजका मूल कर्ता बिश्वराज ढुङ्गाना र उहाकी धर्मपत्नी कमला ढुङाना बाकी सबै सहभागी सह-कर्ता
शुभ दिन शुभ सन्ध्या अनि शुभ कर्म सबैको जय होस 🙏

भोलि बैशाख २२ गते शनिवार एकादशीको दिन  खजुरा बजार बाके मा बिराजमान भगवान श्री लक्ष्मीनारायणमा अर्पित संगीतमय भजनकृतन र स...
03/05/2024

भोलि बैशाख २२ गते शनिवार एकादशीको दिन खजुरा बजार बाके मा बिराजमान भगवान श्री लक्ष्मीनारायणमा अर्पित संगीतमय भजनकृतन र सन्ध्याकालिन महा आरतिमा सम्पुर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

20/03/2024
07/01/2024

भगवान श्री लक्ष्मीनारायणमा अर्पित आजको महाआरतीमा मूलकर्ता बन्न इछुक महानुभावहरुले सम्पर्क गर्नुहोला
9858022115 अध्यक्ष
9848114141 सचिव 9858027127 संयोजक 9848030129 कोषाध्यक्ष

भोलि पौष २२ गते आईतवार  एकादशीका दिन सदा झै प्रत्येक एकादशीतिथि मा हुने भगवान श्री लक्ष्मीनारायणको संगीतमय भजन कृ तन का ...
06/01/2024

भोलि पौष २२ गते आईतवार एकादशीका दिन सदा झै प्रत्येक एकादशीतिथि मा हुने भगवान श्री लक्ष्मीनारायणको संगीतमय भजन कृ तन का साथमा सन्ध्याकालिन महाआरती हुने भएकोले सम्पुर्ण श्रद्धालु महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ
महा आरती उप समिती तथा श्री लक्ष्मी नारायणमन्दिर ब्य. समिती परिवार खजुरा बजार बाके

हार्दिक आभार प्रत्येक एकादशीकादिन खजुराबजारमा सन्चालन हुने भगवान श्री लक्ष्मीनारायणको चरणमा आयोजित आजको सातौं शृङ्खलाको ...
08/12/2023

हार्दिक आभार
प्रत्येक एकादशीकादिन खजुराबजारमा सन्चालन हुने भगवान श्री लक्ष्मीनारायणको चरणमा आयोजित आजको सातौं शृङ्खलाको महाआरती सभ्य भब्य दिब्य अनि सफलता पुर्वक सु सम्पन्न !!! यश महाआरतीलाई विशेष बनाउन लागिपर्नुहुने सम्पुर्णमन्दिर ब्यवस्थापनका पदाधिकारीज्युहरु उपसमितीका संयोजक ,सक्रिय सदस्यज्युहरु सुरक्षाकर्मी ,ज्युहरु ज्ञानोदय नमुना माबी का स्वयम् सेवक प्रिय भाइ बहिनिहरु बिशेष धन्यवाद मुल पण्डित गुरु प्रेम आचार्य , भोजेन्द्र खनाल र लक्ष्मी नारायण पौडेलज्युहरु मुल पुजारी गुरु आचार्य शिव प्रसाद न्योपाने अन्य गुरुज्युहरु आजको मुल कर्ता श्री ठाकुर पौडेल उहाकी माताश्री र धर्मपत्नि का साथमा श्री पार्वतीदेवकोटाज्यु लगायत् खजुराबासी र टाढा टाढा बाट पल्नुभएका सम्पुर्ण श्रद्धालु मनकारी दानवीर दाताज्युहरु र श्रद्धा भावले पाल्नुभएका सबै महा आरती दर्शनार्थिज्युहरु प्रती स धन्यवाद आभार ब्यक्त गर्दछौ।अर्को आठौं महा आरती पौष ७ गते शनिबार। अध्यक्ष शिवराज श्रेष्ठ, सचिव सुरेश कुमार खत्री ,महा आरती संयोजक श्री परशुराम शर्मा र सम्पुर्ण मन्दिर परिवार

07/12/2023

भोलि मंसिर २२ गते शुक्रवारका दिन श्री लक्ष्मीनारायण मन्दिर खजुरा बजारको संगीतमय भजन कृतनका साथमा सन्ध्याकालिन महा आरतीमा हजुरहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं !
मन्दिर ब्यवस्थापन समिति

Adresse

Nepalgunj Gulariya Road
Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Shree LaxmiNarayan Mandir Khajura publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager