11/03/2023
जब तपाईको जिवनमा आँधी आउँछ हावाको मालिकलाई चिनेको सम्झना गर्नुहोस। जब रोगले भेट्छ, आफैलाई सम्झना गराउनुहोस कि तिमीले महान् चिकित्सकलाई चिन्छौ, जब तिम्रो मन टुट्छ, तब भन्नुहोस म कुमालेलाई चिन्छु। हामीले के सामना गर्छौं वा पार गर्छौं यसले फरक पार्दैन। येशू नै बाटो, सत्य र जीवन हुनुहुन्छ।उहाँ हामीलाई चाहिने सबै कुरा हुनुहुन्छ।
आमिन!