Jeevanko Shrot Nepali Church

Jeevanko Shrot Nepali Church This page is for sharing activities,photos,bible verses and the videos of the church

12/22/2022

डा. मनोज श्रेष्ठद्वारा क्रिसमसको स्पष्टीकरण

04/09/2021

हराएको छोराको दृष्‍टान्‍त(लूका 15:11-32) I tried to narrate, but my voice may not good. Please watch and enjoy this short video.

11/02/2020
04/04/2018
09/23/2017

This is the picnic video which was held in 16 September 2017 .This is our first picnic video from our church that we have enjoyed so much .We were very happy by having all together church's familis.This video is created and edited by Shyam Silwal.

07/25/2017

Our main source of life is " Jesus Christ" without Jesus no one go heaven .Jesus is main way to rich heaven.
पर्मेश्वरको अनुग्रहबाट हाम्रो उद्धार भएको छ! हामी जन्मदै देखि पापी छौँ ! तर हामी वास्तै गरिरहेको हुदैनौ! येशु ख्रीष्ट किन यो धर्तीमा आउनुभयो ? यो कुरा जान्नु अति आवस्यकता छ! यो दुईदिने चोला भोलि के होला कसलाई के थाहा ? तेसैले आजै गम्भीर भए सोच्ने बेला भएको छ ! येशुलाई नै किन विश्वास गर्ने ?उहालाई विश्वास गर्दा के फाइदा हुदो रहेछ त अब पबित्र बाइबलले के भन्छ हेरुनत '' 1यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। 2उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। 3यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ, 4सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ। 5आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
6किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो। 7धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला। 8तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।
9यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। 10किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं। 11यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।''( रोमी ५ :१ ११ )

06/19/2017
Father's Day
06/18/2017

Father's Day

Women conference 17 June 2017.
06/18/2017

Women conference 17 June 2017.

05/31/2017

Address

445, Rue Blanchard
Saint-Jérôme, QC
J7Y 3K8

Website

Alerts

Be the first to know and let us send you an email when Jeevanko Shrot Nepali Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share