Supernatural Power Ministry

Supernatural Power Ministry power of Holyfire.

'मैले उत्तम लडाई लडेको छुँ । मैले दौड सिद्धाएको छु ।' २ तिमोथी ४ः७नेपाली इसाई जगतका धरोहर हाम्रा अभिभावक आदरणिय गुरुबा र...
05/18/2021

'मैले उत्तम लडाई लडेको छुँ । मैले दौड सिद्धाएको छु ।' २ तिमोथी ४ः७
नेपाली इसाई जगतका धरोहर हाम्रा अभिभावक आदरणिय गुरुबा रोबर्ट कार्थकज्यूको निधनको खबरले हामी supernatural power ministry परिवार मर्माहत भएका छौँ । शोकको यस घडिमा परिवारजन तथा
आफन्तजनहरूमा परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुभएकाे हाेस् भन्दै स्वर्गीय आत्माको अनन्त शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

Supernatural Power Ministry Family

Address

Boulde ' Lacadie
Montreal, QC
H3N2V8

Alerts

Be the first to know and let us send you an email when Supernatural Power Ministry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Supernatural Power Ministry:

Share