Edmonton Nepali Home Church

Edmonton Nepali Home Church Nepali-speaking fellowship in Edmonton, Alberta, Canada.

08/29/2026

तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्‌।”
-प्रस्थान 33 : 18

08/28/2026
07/21/2026

अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
-प्रेरित 4 : 12

07/20/2026

यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं।
- हिब्रू 12 : 28

07/18/2026

हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।
-विलाप 3 : 23

07/12/2026

लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ।
-भजनसंग्रह 145 : 14

07/08/2026

“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।
-यूहन्ना 10 : 10

July 1st 2026 Canada 🇨🇦 day
07/01/2026

July 1st 2026 Canada 🇨🇦 day

07/01/2026

July 1st Canada 🇨🇦 Day

Address

128 Street & 128 Avenue West Side
Edmonton, AB

Alerts

Be the first to know and let us send you an email when Edmonton Nepali Home Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Featured

Share

Category