Calgary Nepali Church

Calgary Nepali Church Love , Faith , Hope , Eternal life

John 3:16 For God so loved the world, that he gave his one and only Son, that whosoever believes in him shall not perish, but have eternal life.

09/10/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको द...
09/07/2026

हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ।
सपन्याह २ः३

09/03/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्‌, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नग...
08/31/2026

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्‌, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्‌, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्‌, तर जसले घमण्‍ड गर्छ त्‍यसले यस विषयमा घमण्‍ड गरोस्‌: ‘म परमप्रभुलाई जान्‍दछु र चिन्‍दछु, र उहाँ त्‍यही परमप्रभु हुनुहुन्‍छ, जसले पृथ्‍वीमा दया, न्‍याय र धार्मिकताको व्‍यवहार गर्नुहुन्‍छ। किनभने यिनैमा म प्रसन्‍न हुन्‍छु,” परमप्रभु भन्‍नुहुन्‍छ।
यर्मिया ९: २३-२४

BBQ 2026 !
08/28/2026

BBQ 2026 !

08/28/2026

यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छ...
08/24/2026

यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
हिब्रू १२ः१

Listen and be blessed !!
08/19/2026

Listen and be blessed !!

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने कि...
08/17/2026

के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड।
१ कोरिन्थी ९ः२४

Mark you Calender !!!
08/16/2026

Mark you Calender !!!

Address

#6, 3600 21 Street NE
Calgary, AB
T2E6V6

Opening Hours

10am - 12pm

Alerts

Be the first to know and let us send you an email when Calgary Nepali Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Calgary Nepali Church:

Shortcuts

Share

Category