Thongdrol Urgyen Ling

Thongdrol Urgyen Ling Thongdrol Urgyen Ling, Meditation Center, Brugge Belgium

थोङढोल ओर्घेन लिंङ मेडिटेसन सेन्टरको आयोजनामा बिगतका बर्षहरु झै यो बर्ष पनि भगवान बुद्धको जन्म, सम्यक सम्बोधी ज्ञान लाभ ...
30/04/2026

थोङढोल ओर्घेन लिंङ मेडिटेसन सेन्टरको आयोजनामा बिगतका बर्षहरु झै यो बर्ष पनि भगवान बुद्धको जन्म, सम्यक सम्बोधी ज्ञान लाभ र महापरिनिर्वाण भएको त्री संयोगको महत्वपुर्ण दिन २५७० औं बुद्ध जयन्ती ( बुद्ध पुर्णिमा ) बिबिध कार्यक्रम सहित मनाउन गईरहेकोले निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

मिति - १ मे, २०२६, शुक्रबार
समय - दिनको ३ - ६ बजे सम्म
स्थान - Duivenslagstraat 19 8000
Brugge

आयोजक
थोङ्ढोल ओर्घेन लिंङ मेडिटेसन सेन्टर
ब्रुज, बेल्जियम

Adres

Brugge

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Thongdrol Urgyen Ling nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Snelkoppelingen

Delen