Siddha Nath Kaul Parampara Australia

Siddha Nath Kaul Parampara Australia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddha Nath Kaul Parampara Australia, Religious organisation, 72 Shelleys Lane, Thirlmere.

जुन ६ तारिख शनिवारका दिन  ध्यान र सत्संगमा
06/06/2026

जुन ६ तारिख शनिवारका दिन ध्यान र सत्संगमा

मे १६  गते शनिवारको ध्यान र सत्संगमा
30/05/2026

मे १६ गते शनिवारको ध्यान र सत्संगमा

जेष्ठ ९ गते शनिवारको ध्यान र सत्संगमा
23/05/2026

जेष्ठ ९ गते शनिवारको ध्यान र सत्संगमा

आज जेष्ठ २ गते शनिवारको ध्यान र सत्संगमा
16/05/2026

आज जेष्ठ २ गते शनिवारको ध्यान र सत्संगमा

वैशाख २६ गते शनिवारको ध्यान र सत्संगमा
09/05/2026

वैशाख २६ गते शनिवारको ध्यान र सत्संगमा

आज वैशाख १९ गते शनिवारको ध्यान र सत्संगमा
02/05/2026

आज वैशाख १९ गते शनिवारको ध्यान र सत्संगमा

गोरक्ष जयन्ती तथा चण्डि पूर्णिमामा …
01/05/2026

गोरक्ष जयन्ती तथा चण्डि पूर्णिमामा …

आज वैशाख १२ गते शनिवारको सत्संग र ध्यानमा
25/04/2026

आज वैशाख १२ गते शनिवारको सत्संग र ध्यानमा

🙏 Weekly Satsang & Sadhana 🙏📍 Venue: 72 Shelleys Lane, Thirlmere, NSW 2572, Australia (PBL - Garden Cottage)📅 Day: Every...
22/04/2026

🙏 Weekly Satsang & Sadhana 🙏

📍 Venue: 72 Shelleys Lane, Thirlmere, NSW 2572, Australia (PBL - Garden Cottage)

📅 Day: Every Saturday
⏰ Time: 3:00 PM – 6:00 PM (AEST)
🇳🇵 Nepal Time: 10:45 AM – 1:45 PM

All aspirants are warmly invited to join our weekly Satsang & Sadhana. 🙏

सिद्धनाथ कौल परम्पराआदिगुरु देवादिदेव महादेव देखि आजको दिनसम्म अविरल रुपमा गुरु शिष्य परम्पराबाट अनुस्यूत भएको अमीट सम्ब...
21/04/2026

सिद्धनाथ कौल परम्परा

आदिगुरु देवादिदेव महादेव देखि आजको दिनसम्म अविरल रुपमा गुरु शिष्य परम्पराबाट अनुस्यूत भएको अमीट सम्बन्ध हो नाथ परम्परा । नाथका गुरु स्वयम् आदिनाथ हुन् जो आदिम कालदेखि शिष्यलाई शिवत्व प्रदान गर्दै शिष्यद्वारानै आत्मज्ञान प्रवाहित गरिरहनु भएको छ।

महर्षि कपिलले यस गुरु–शिष्य परम्परालाई योग र शास्त्रद्वाराबाट अझै सशक्त बनाउनु भएकोले पनि नाथ परम्परालाई कपिलानी नाथ परम्परा भनिएको हो। नाथहरूलाई सिद्ध पनि भनिन्छ किनकि कपिलानी परम्पराका नाथहरू शक्ति साधनाका आधिकारिक गुरु पनि हुन्।

शिव (आदिनाथ) सबै शक्तिका स्वामी हुन्, यसर्थ नाथहरू शक्तिका आधिकारिक उपासक हुन् र शक्तिहरू नै सिद्ध हुन्। गीतामा भगवानले “म सिद्धहरूमा कपिल हुँ” भन्नुभएको छ। यसर्थ पनि महर्षि कपिलदेखि कपिलानी परम्पराका सम्पूर्ण नाथहरूलाई सिद्धनाथ भनिएको हो।

यसर्थ यदि तन्त्रका ज्ञाताहरू कोही छन् भने नाथहरू नै हुन्। यही परम्पराका सिद्धहरूमा
●आदिगुरु मत्स्येन्द्रनाथ
●गुरु गोरखनाथ

पनि पर्छन्।आज मानव शरीरमा उनै सिद्धनाथ परम्पराको अविच्छिन्नता कायम राख्ने अभिभारा पाई, अनवरत रूपमा हरेक जीवलाई यही शरीरमा शिवत्वको अनुभव गराउने उद्देश्यले यो परम्परा निरन्तर अघि बढिरहेको छ।

Siddhanath Kaul Tradition

The Nath tradition is an unbroken and eternal lineage that has continued from the primordial guru, the God of gods, Lord Mahadev, up to the present day through the guru–disciple tradition. The original guru of the Nath tradition is Adinath himself, who since ancient times has been bestowing Shivahood (divine consciousness) upon disciples and continuously transmitting self-realization through them.

Maharshi Kapil further strengthened this guru–disciple lineage through the paths of yoga and scripture, which is why the Nath tradition is also known as the Kapilani Nath tradition. Nath practitioners are also called Siddhas because, in the Kapilani lineage, they are authoritative masters of Shakti (spiritual energy) practices.

Shiva (Adinath) is the lord of all powers; therefore, the Nath yogis are the rightful worshippers of Shakti, and the practitioners of Shakti themselves are considered Siddhas. In the Gita, the Lord says, “Among the Siddhas, I am Kapil.” Hence, from Maharshi Kapil onward, all Nath masters of the Kapilani lineage are known as Siddhanath.

Therefore, if there are true knowers of Ta**ra, they are indeed the Nath yogis. Among the Siddhas of this tradition are:
Adi Guru Matsyendranath
Guru Gorakhnath

Even today, this Siddhanath tradition continues unbroken within the human body. Bearing the responsibility of preserving this lineage, it moves forward continuously with the aim of enabling every being to realize Shivahood within this very body.

Address

72 Shelleys Lane
Thirlmere, NSW
2572

Website

Alerts

Be the first to know and let us send you an email when Siddha Nath Kaul Parampara Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share