MeroGuru

MeroGuru Find The Best Guru in Australia
www.meroguru.com
[email protected]

May the divine blessings of Rudri and graha shanti puja bring peace, harmony, prosperity and protection to your home and...
07/09/2026

May the divine blessings of Rudri and graha shanti puja bring peace, harmony, prosperity and protection to your home and family - Puja Performed by MeroGuru

मन्दं हसन्तं प्रभया लसन्तं जनस्य चित्तं सततं हरन्तम्।वेणुं नितान्तं मधु वादयन्तं बालं मुकुन्दं मनसा स्मरामि॥ कृष्ण जन्मा...
03/09/2026

मन्दं हसन्तं प्रभया लसन्तं जनस्य चित्तं सततं हरन्तम्।
वेणुं नितान्तं मधु वादयन्तं बालं मुकुन्दं मनसा स्मरामि॥

कृष्ण जन्माष्टमीको सबैलाइ शुभकामना 🙏 जय श्रीकृष्ण🙏

अस्ट्रेलियामा कृष्ण जन्मअष्टमी कहिले ?
03/09/2026

अस्ट्रेलियामा कृष्ण जन्मअष्टमी कहिले ?

Find The Best Guru where you Live - Anywhere in Australia
28/08/2026

Find The Best Guru where you Live - Anywhere in Australia

जसरि हामी हाम्रा आफन्तको देहावसानमा जनै परिवर्तन गरेर सम्मान प्रकट गर्छौं, त्यसै गरेर यो पटक नेपालमा बाढिका कारण ज्यान ग...
27/08/2026

जसरि हामी हाम्रा आफन्तको देहावसानमा जनै परिवर्तन गरेर सम्मान प्रकट गर्छौं, त्यसै गरेर यो पटक नेपालमा बाढिका कारण ज्यान गुमाएका आत्माहरूको चिरशान्तिको कामनामा जनै परिवर्तन एवम रक्षाबन्धन/डोरो/रक्षासुत्र धारण गरौं ।हजुरहरु सबैलाई जनैपूर्णिमाको शुभकामना । साथै यो पोस्टमा जथाभाबी कमेन्ट गर्नुपूर्व जनैपूर्णिमाको महत्वको बारेमा लेखिएको प्रमाणिक (प्रमाण सहितको) लेख पढ्नु होला । लेखको लिन्क तल राखिएको छ ।

https://meroguru.com/blog/janai-purnima-shravani-rishi-tarpani-sacred-thread-and-kwati-eating-tradition

🙏हार्दिक निमन्त्रणा – ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा २०२६🙏

वैदिक सनातन समाज भिक्टोरियाको आयोजनामा पवित्र ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा को कार्यक्रम निम्न मिती एवम स्थानमा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा परिवारजनमा हार्दिक निमन्त्रणा गर्दछौँ। 🕉️

📅 मिति: शुक्रबार, २८ अगस्ट २०२६
⏰ समय: बिहान ७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
📍 स्थान: Featherwood Park, Aintree (72 Featherwood Drive, Aintree)
Google Maps: https://maps.app.goo.gl/6ENXRihkGGgsqfzU9

ॐ शान्तिः शान्तिः शान्तिः 🙏
27/08/2026

ॐ शान्तिः शान्तिः शान्तिः 🙏

धनु दिदी र चन्द्र दाइकी सुपुत्री चाँदनीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🌸अष्टचिरञ्जीवीको कृपा र आशीर्वादले सधैं स...
26/08/2026

धनु दिदी र चन्द्र दाइकी सुपुत्री चाँदनीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🌸

अष्टचिरञ्जीवीको कृपा र आशीर्वादले सधैं सुस्वास्थ्य, उत्तम शिक्षा, ज्ञान, बुद्धि र विवेक प्राप्त होस्। जीवनमा सधैं सुख, शान्ति, सफलता र समृद्धि रहिरहोस्। दीर्घायु र उज्ज्वल भविष्यको हार्दिक शुभाशीष। 🙏🕉️

Canberra मा बस्नु हुन्छ अनि गुरुको खोजिमा हुनु हुन्छ भने meroguru.com मा गएर Canberra का उत्कृष्ट गुरु खोज्न एवम सम्पर्क...
21/08/2026

Canberra मा बस्नु हुन्छ अनि गुरुको खोजिमा हुनु हुन्छ भने meroguru.com मा गएर Canberra का उत्कृष्ट गुरु खोज्न एवम सम्पर्क गर्न सक्नु हुन्छ है। यस्तै जानकारिको लागी MeroGuru लाई Follow पनि गर्नु होला है ।

गृह प्रबेस सम्पन्न!हार्दिक बधाइ छ अञ्जना जि एवम सपरिवारलाइ!सर्वमङलमस्तु!(Wish everything is auspicious)For any Puja enqu...
19/08/2026

गृह प्रबेस सम्पन्न!

हार्दिक बधाइ छ अञ्जना जि एवम सपरिवारलाइ!

सर्वमङलमस्तु!
(Wish everything is auspicious)

For any Puja enquiry, please contact MeroGuru

Many Congratulations to the newly weds🎊🎉🎊🎉 Happy Married Life🎊🎉Planning to get married in Australia? Whether religious o...
19/08/2026

Many Congratulations to the newly weds🎊🎉
🎊🎉 Happy Married Life🎊🎉

Planning to get married in Australia?
Whether religious or legal marriage, MeroGuru is here to help. Get in touch!

Thank you

Address

Melbourne, VIC
3338

Alerts

Be the first to know and let us send you an email when MeroGuru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to MeroGuru:

Share