Albury/Wodonga Hindu Vaidic Sewa Samiti

Albury/Wodonga Hindu Vaidic Sewa Samiti This page has been created to preserve Hindu Culture and Religion that focused to seniors with in the society. It is non-profit Charitable organisation.

04/05/2025
हार्दिक निमन्त्रणा
05/08/2024

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा!!!
26/03/2024

हार्दिक निमन्त्रणा!!!

06/03/2024

भावपूर्ण श्रद्धाञ्जली!!!

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
07/02/2024

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!

02/02/2024

जय श्रीमन् नारायण, जय श्री राधे….🙏सवैमा
करीव एक महिनाको बिदा पछि यहि मिति 03/02/2024 शनिबारका दिन बिहानीको ठीक 11.00 (एघार बजे ) देखि नानीबाबुहरुका लागि निम्न लिखित ठेगानामा (hall) मा पुन: नेपाली कक्षा सञ्चालन हुने कुराको जानकारी गराउॅन चहान्छौं|

स्थान - 478 Mutsch St, Lavington NSW, 2641
समय - बिहानीरो 11.00 (एघार बजे) देखि

09/12/2023

आदरणीय भक्त भागवत, जय श्रीमन् नारायण....राधे श्याम...🙏🙏 ।अल्बरी-वुडङ्गा हिन्दू वैदिक सेवा समितिद्वारा नियमित रुपमा सञ्चालन हुँदै आएको भजन-कीर्तन यही मिति १०/१२/२०२३ आइतबार बिहानको ११.०० (एघार बजे) बजे देखि Prune Street Lavington 2641 हरि सापकोटाका र परिवारका निवासमा हुने निर्णय भएको छ। अत: यहाँहरु सम्पूर्णलाई उक्त भजन-कीर्तन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रण गरिन्छ।
भवदीय
हरि सापकोटा

Address

Lavington, NSW
2641

Website

Alerts

Be the first to know and let us send you an email when Albury/Wodonga Hindu Vaidic Sewa Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share