RAK Nepali Church-स्वतन्त्र आराधना मण्डली

RAK Nepali Church-स्वतन्त्र आराधना मण्डली Pastor : Aashish Ramajhali
Independent Worship Church
Ras al khaima - UAE 🇦🇪
Contact :- 0567224478
[email protected]

Glimpse of Sunday fellowship 🌿🕊️‭‭- मत्ती‬ ‭11‬:‭28‬ ‭““हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम ...
07/06/2026

Glimpse of Sunday fellowship 🌿🕊️

‭‭- मत्ती‬ ‭11‬:‭28‬ ‭
““हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ,
म तिमीहरूलाई विश्राम दिनेछु।”

बिगत लामो समय देखि मण्डलिको अभिभारा लगाएत बिभिन्न जिम्मेवारिमा सहायता गर्दै आउनु भाएका आदरणीय ब्रदर, अनुग्रह थापा ज्युला...
06/06/2026

बिगत लामो समय देखि मण्डलिको अभिभारा लगाएत बिभिन्न जिम्मेवारिमा सहायता गर्दै आउनु भाएका आदरणीय ब्रदर, अनुग्रह थापा ज्युलाइ मन्डलिको तर्फ बाट धन्यवाद ज्ञापनका साथ कदरपत्र हस्तान्तरण गर्दै गर्दाको केहि झलक !!!

अनुग्रहि पर्मेश्वर्ले यहाको जिवन र भबिश्यको योजनाहरुअ प्रसस्त मात्रामा आसिश दिनु भएको होस !!!

  🙏 Sabbath shalom 🕊️💐Glimpse of blessed fellowship                   - हिब्रू‬ ‭12‬:‭2‬“हाम्रा विश्‍वास सुरु गर्नुहुने ...
06/06/2026

🙏
Sabbath shalom 🕊️💐
Glimpse of blessed fellowship

- हिब्रू‬ ‭12‬:‭2‬
“हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।”
‭‭
स्थान :- नखिल indain स्कुल - रसलखैमाह
समय :- बिहान 9:00 देखि 11 सम्म
बार :- प्रत्येक सनिवार

सम्पर्क नम्बर : 0565930454

30/05/2026

भजन : ५४९ हाम्रो पिरलाइ बुझिदिने
प्रभु यशु हुनु हुन्छ !!!

.Best wishes 💐see you all on Wednesday!!
25/05/2026

.Best wishes 💐
see you all on Wednesday!!

23/05/2026

Sabbath shalom 🕊️🌿

भजन 253 : प्रभुजि अर्जि मेरो सुनि लेउ
लौ है चडाए !!

Sabbath shalom 🕊️💐Glimpse of blessed fellowship                     🙏‭‭- गलाती‬ ‭5‬:‭22‬-‭23‬ ‭“तर पवित्र आत्‍माको फलचाह...
23/05/2026

Sabbath shalom 🕊️💐
Glimpse of blessed fellowship
🙏

‭‭- गलाती‬ ‭5‬:‭22‬-‭23‬ ‭
“तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति,
धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,

- नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा
कुनै व्‍यवस्‍था छैन।”

स्थान :- नखिल indain स्कुल - रसलखैमाह
समय :- बिहान 9:00 देखि 11 सम्म
बार :- प्रत्येक सनिवार

सम्पर्क नम्बर : 0565930454

RAK Nepali Church-स्वतन्त्र आराधना मण्डली     Youth sport fellowship 🙇🙌🌿🕊️            All glory to almighty 🙏🏻
21/05/2026

RAK Nepali Church-स्वतन्त्र आराधना मण्डली
Youth sport fellowship 🙇🙌🌿🕊️
All glory to almighty 🙏🏻

Sabbath shalom 🕊️💐Glimpse of blessed fellowship   🙏‭‭- हितोपदेश‬ ‭27‬:‭5‬ “खुल्‍ला हप्‍की गोप्‍य प्रेमभन्‍दा असल हो।”स्थ...
16/05/2026

Sabbath shalom 🕊️💐
Glimpse of blessed fellowship
🙏

‭‭- हितोपदेश‬ ‭27‬:‭5‬
“खुल्‍ला हप्‍की गोप्‍य प्रेमभन्‍दा असल हो।”

स्थान :- नखिल indain स्कुल - रसलखैमाह
समय :- बिहान 9:00 देखि 11 सम्म
बार :- प्रत्येक सनिवार

सम्पर्क नम्बर : 0565930454

16/05/2026

Address

Ras Al-Khaimah

Opening Hours

09:00 - 17:00

Telephone

+971565930454

Website

Alerts

Be the first to know and let us send you an email when RAK Nepali Church-स्वतन्त्र आराधना मण्डली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share