02/09/2026
✝️ उत्पत्ति १९:१७,⛪️
जब परमेश्वरले लूत र उनको परिवारलाई सदोमबाट बाहिर निकाल्नुभयो, उहाँले आज्ञा दिनुभयो, "पछाडि फर्केर नहेर।" तर लूतकी पत्नी पछाडि फर्किन् र नुनको खम्बा बनिन्। उनले आफ्नो पुरानो जीवनलाई फर्केर हेरिन्, र आफ्नो ज्यान गुमाइन्।
यश कारण :👇️
परमेश्वरले हामीलाई हाम्रो पुरानो, पापी जीवन छोडेर अगाडि बढ्न आह्वान गर्नुहुन्छ। जो कोही बारम्बार पेहोमा फर्कन्छ, ऊ नयाँ जीवनको आशीर्वादबाट वञ्चित हुन्छ। आमेन!