म ईसाई हुनुमा गर्व गर्छु।

म ईसाई हुनुमा गर्व गर्छु। Jesus said - I’m the way truth and the life. �

26/10/2025

“जसले रुपियाँपैसाको माया गर्छ, त्‍यसलाई कहिल्‍यै पुग्‍दैन” (उप.५:१०)

“परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन” (भजन.३४:१०)

Don’t believe everything you hear. Every story has three sides:yours, theirs, and the truth. ❤️
19/04/2025

Don’t believe everything you hear. Every story has three sides:
yours, theirs, and the truth. ❤️

17/10/2024

अभावमा खत्रा आत्मिकी, सब्दै पिच्छे हे 'परमेश्वर धन्यवाद' भन्छ । अलिअली (गोजी तातो) भएपछि धन्यवाद "परमेश्वर-ईश्वर सब्द हरु" सबै हराउँछ, धेरै वहाना हरुले व्यस्त बनाउँछ र अल्झाईरहन्छ ।

फेरि आपत् आइपर्छ, भुइँमा लडिबडी गर्छ त्यो भन्दा ठुलो "ढोंगीपना" अरु के हुनसक्छ ? ईश्वर पनि छक्क पर्छ होला मान्छे को दुई दिने जीवनमा ।

Address

Deira Area, Al Rigga Street
Dubai
00000

Website

Alerts

Be the first to know and let us send you an email when म ईसाई हुनुमा गर्व गर्छु। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share