गुरुसिंयाग सिद्ध योग

गुरुसिंयाग सिद्ध योग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गुरुसिंयाग सिद्ध योग, Religious organisation, sharjah al wada, Dubai Investment Park First.

08/03/2022

जय गुरुदेव कृपा दृष्टि बनादेना

05/03/2022

जय गुरुदेव

27/02/2022
परमात्मा ले मानव शरीर खाली घैटाको समान नै बनाउनु हुन्छ ।त्यस्मा के भर्ने मानवको हातमा नै हुन्छ कसैले त्यस्मा लोभ मोह रिस...
30/07/2016

परमात्मा ले मानव शरीर खाली घैटाको समान नै बनाउनु हुन्छ ।त्यस्मा के भर्ने मानवको हातमा नै हुन्छ कसैले त्यस्मा लोभ मोह रिस राग पिर चिन्ता ले भर्छन अनि नरक समान जीवन जिउछन कसैले क्षमा करुणा शान्ति परोपकर आनन्द ले भर्छन अनि देबता समान पुज्यनिय हुन्छन ती दुबै प्रबृती का मानिस हाम्रो आगडी नै छन तपाईं आफुलाइ हेर्नुस कुन लाइन मा पाउनु हुन्छ ।।।।।।।

16/07/2016

जो यो मेरो धर्म यो तेरो धर्म भनेर झगडा गर्दै छन ती सबै न त धर्मिक हुन न त धर्म बुझेका ती केबल धर्मका ब्यापारी अझ भन्नू पर्दा धर्मकानाममा झगडा गर्ने पखन्डी हुन अनि यहाँ त्यस्ता मानिस को पनि कमि छैन कि जो सजिलै सङ तिमिहरुको जालमा परुन कसैले भन्यो कुनै रुख लाई अङालो मार्नु भगबान खुसी हुनुहुन्छ अर्को दिन त्यहा फुल पाती सङ मानिस हरु लाइन बनाउछन त्यस्लाइ क भन्नी अन्धबिस्वास वा अग्यान्ता अरे जो धर्म बुझेको छ उसलाई सोधेर हेर धर्म आकाश समान अनन्त छ हावा समान सर्ब ब्यापी छ अनि समुद्र समान निस्चल छ यस्लाइ कसैले तेरो भाग येति मेरो येती भनेर छुट्टाउनु सकोस ।त्यसैले तिमिहरु उस अबिनासी अनन्त सत चित आनन्द स्वरुप प्रमात्माको भक्त बन त्यसैलाइ आफ्नो स्वधर्म बनाउ जस्तो भगबान बुद्ध अनि भगबान महाबिर भगबान कृष्ण ले बनाउन सफल भये

02/07/2016
28/06/2016

तिमी स्वदेसमा होउ वा बिदेसमा तिम्रो सामु तिम्रो मित्रहोस वा सत्रु; तिमी धनी होउ वा गरिब ; मिर्त्यु तिम्रो सामु होस वा 100 साल पछि होस तिमी सत्यको बाटो कहिले पनि नछोड चाहे तिमी एक्लै हुन सक्छौ तर यो नभुल परमात्मा तिम्रो साथ हुनुहुने छ।

Address

Sharjah Al Wada
Dubai Investment Park First

Telephone

+971505283272

Website

Alerts

Be the first to know and let us send you an email when गुरुसिंयाग सिद्ध योग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to गुरुसिंयाग सिद्ध योग:

Share