Hami Bhardwaj

Hami Bhardwaj धर्मो रक्ष्यती रक्षीत
भार्द्वाज ले मान्ने कुल देवता मस्ट भट्ट हुन
(1)

नजर लगाउ है यता पनि
06/08/2026

नजर लगाउ है यता पनि

सत्मार्गमा लागौ सत्कर्ममा लागौ यस्मै मानव लगायत सबैको भलो छ  ।
05/08/2026

सत्मार्गमा लागौ
सत्कर्ममा लागौ
यस्मै मानव लगायत सबैको भलो छ ।

01/08/2026

सामाजिक सद्भाव कायम राखौ ।
सबै भन्दा ठूलो धर्म भनेको अरुको सम्मान गर्नु हो ।
यो कुरालाई कहिल्यै न बिर्सउ ।
जय नेपाल

31/07/2026

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, जीवनलाई सही दिशा देखाउने प्रेरणाको स्रोत प...
29/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼
गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, जीवनलाई सही दिशा देखाउने प्रेरणाको स्रोत पनि हुनुहुन्छ। उहाँको आशीर्वाद, मार्गदर्शन र शिक्षाले नै हाम्रो जीवन उज्यालो बन्छ।
यस पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। सबै गुरुजनको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्दछु।
"गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥"
🙏 जय गुरु। शुभ गुरु पूर्णिमा! 🌺

ॐ सुर्यायः नमः
25/07/2026

ॐ सुर्यायः नमः

Address

Gandaki
Pokhara

Alerts

Be the first to know and let us send you an email when Hami Bhardwaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Hami Bhardwaj:

Shortcuts

Share