Purohit Baaje

  • Home
  • Purohit Baaje

Purohit Baaje Purohit Baaje is here to help you with online or offline pooja paath, jaap and many other services

28/05/2026

चन्द्रमाको उज्यालोसँगै
माया, सद्भाव र खुशीको पर्व ईद फेरि आएको छ। 🌙✨

यस पावन अवसरमा
शान्ति, समृद्धि र खुशीले
सबैको जीवन भरिपूर्ण रहोस्। ❤️

पुरोहित बाजे परिवारको तर्फबाट
सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक ईद मुबारक। 🤍

पुरोहित बाजे — सनातनीको लागि समर्पित।

🚨 WE’RE HIRING! 🚨Join the growing family of Purohit Baaje 🙏📱We are looking for a Social Media Creator & Assistant who ca...
27/05/2026

🚨 WE’RE HIRING! 🚨
Join the growing family of Purohit Baaje 🙏📱

We are looking for a Social Media Creator & Assistant who can help us create and upload engaging content on Facebook, Instagram & TikTok.

✨ Perks:
🍱 Free Lunch & Snacks
💰 Monthly Salary: NPR 5,000
📍 Location: Basuki Marg-5, Old Baneshwor, Kathmandu

🎓 Minimum Qualification: 10th Pass

If you’re creative, active on social media, and ready to learn — this opportunity is for you!

📞 Call for Inquiry: 9860336777
📩 Send your CV today!

20/04/2026

अक्षय पुण्यको दिन 🙏
आज Akshaya Tritiya — जहाँ गरिएका शुभ कार्य कहिल्यै समाप्त हुँदैनन्।
शिव–पार्वतीको दिव्य मिलनको सम्झनामा 💫
आजबाट शुभ कार्य सुरु गर्नुहोस्।
📿 पूजाआजा, गृह प्रवेश, लक्ष्मी पूजा लगायतका सेवाका लागि
Purohit Baaje सधैं तपाईंको साथमा।
🔔 सनातनीका लागि समर्पित

👉 पुरोहित बाजेको तर्फबाट हार्दिक बधाई तथा शुभकामना 🙏रत्न राज्य माध्यमिक विद्यालयका सम्पूर्ण स्काउट भाइबहिनीहरूलाई फाल्गु...
17/03/2026

👉 पुरोहित बाजेको तर्फबाट हार्दिक बधाई तथा शुभकामना 🙏

रत्न राज्य माध्यमिक विद्यालयका सम्पूर्ण स्काउट भाइबहिनीहरूलाई फाल्गुन ३ मा सम्पन्न भएको महाशिवरात्रि कार्यक्रम सफलतापूर्वक आयोजना गरी शान्त, व्यवस्थित र निःशुल्क रूपमा सम्पन्न गराएकोमा हार्दिक धन्यवाद र बधाई व्यक्त गर्दछु।

तपाईंहरूको मेहनत, अनुशासन, सेवा भावना र एकताले साँच्चै उदाहरणीय काम गरेको छ। यस्तो पवित्र अवसरमा समाजका लागि निस्वार्थ सेवा गर्नु केवल कार्यक्रम आयोजना मात्र होइन, हाम्रो संस्कृति, धर्म र जिम्मेवारीप्रतिको समर्पण पनि हो। तपाईंहरूले देखाएको सक्रियता र लगनशीलताले भविष्यमा अझ ठूला कार्यहरू गर्न प्रेरणा दिनेछ।

भगवान शिवको आशीर्वाद सधैं तपाईंहरूसँग रहोस्। यस्तै राम्रो कामहरू गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउँदै जानुहोस्।

जय शिव शम्भो 🔱

** #महाशिवरात्रि**
** #स्काउट्सनेपाल**
** #रत्नराज्यविद्यालय**
** #सेवारसमर्पण**
** #युवाशक्ति**
** #गर्वकोक्षण**
** #बनेश्वरमहादेव**
** #अनुशासनरएकता**
** #सामाजिककार्य**
** #भविष्यकानेतृत्व**
** **

01/02/2026

Swasthani Brata Katha Episode 30 (2082/2026) | श्री स्वस्थानी व्रत कथा भाग ३०

30/01/2026

Swasthani Brata Katha Episode 28 (2082/2026) | श्री स्वस्थानी व्रत कथा भाग २८

29/01/2026

Swasthani Brata Katha Episode 27 (2082/2026) | श्री स्वस्थानी व्रत कथा भाग २७

Address

New Baneshwor

Website

Alerts

Be the first to know and let us send you an email when Purohit Baaje posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your place of worship to be the top-listed Place Of Worship?

Share