किरात राई यायोक्खा, Sioux Falls, SD, USA

किरात राई यायोक्खा, Sioux Falls, SD, USA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from किरात राई यायोक्खा, Sioux Falls, SD, USA, Religious organisation, Sioux Falls, SD.

संस्कार र संस्कृतिले हाम्रो पहिचान हो।आफ्नो पहिचान जोगाऔं! आफ्नो अस्तित्व बचाऔं!!सूचना !  सूचना !!  सूचना !!!किरात राई य...
05/03/2026

संस्कार र संस्कृतिले हाम्रो पहिचान हो।
आफ्नो पहिचान जोगाऔं! आफ्नो अस्तित्व बचाऔं!!

सूचना ! सूचना !! सूचना !!!

किरात राई यायोखा अफ साउथ डाकोटाद्वारा विगतका वर्षहरूझैँ यस वर्ष पनि तपसिलका मिति, समय र स्थानमा किराँतीहरूको महान् पर्व साकेलाको अवसरमा साकेला उँभौली – २०२६ को आयोजना गर्न लागिएको हुँदा उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि यायोखा परिवार हार्दिक आमन्त्रण गर्दछ। धन्यवाद।

मिति : May 24, 2026 (Sunday)
समय : 1:00 pm – 6:00 pm
स्थान : Kenny Anderson
3701 E 3rd St,
Sioux Falls, SD 57103

Address

Sioux Falls, SD
57110

Website

Alerts

Be the first to know and let us send you an email when किरात राई यायोक्खा, Sioux Falls, SD, USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share