Amir Shrestha Ministries

Amir Shrestha Ministries Page Follow गर्नु होस । परमेश्वरले तपाइलाइ प्रसस्त आशिष दिउन, www.amirshrestha.com

जयमसिह तपाईंहरुलाई यो पेजमा स्वागतम गर्दछु ।
यो पेजको पोष्टहरुलाई तपाईंको साथीहरुसम्म पुराइ दिनुहोला र तपाईंलाई परमेश्वर पिताले आषिस दिनु हुने छ ।

तिनिहरुले तेरो बिरुद्रमा युद्र गर्नेछन,
तर तिनिहरु तमाथि विजय हुनेछैनन,
किनकी तलाई बचाउनलाइ म तेरो साथमा छु,
परमप्रभु भन्नु हुन्छ ।
यर्मिया १:१९

साच्चै म तिमीहरुलाई भन्दछु,
जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ ।
म जीवनको रोटी हुँ ।
युहन्ना ६:४७



संसारको पापमा नपर,
ख्रिष्ट येशूको प्रेममा पर,
सत्य के हो तिमी आँफै बुझ,
कसैको कर कापमा नपर ।

परमप्रभु भन्नु हुन्छ,
मेरो आशा गर्नेहरु
निराश हुनेछैनन ।
यशैया ४९:२३

तिमीहरुले मलाई प्रेम गर्छौ भने
मेरा आज्ञाहरु पालन गर्नेछौ ।
युहन्ना 14:15

हे सबै थाकेको र बोझले दबिएका हो,
म कहाँ आओ,
म तिमीहरुलाई विश्राम दिनेछु ।
मती 11:18

मलाई पुकार, र म तलाई जवाफ दिनेछु र तैले नजनेका गहिरा र गुप्त कुराहरु म तलाई बताउनेछु ।
यर्मिय ३३:३

हे परमप्रभु म त तपाईंमा नै भरसा राख्छु,
म भन्छु, तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ ।
मेरा समय तपाईंकै हातमा छन,
र मेरा शत्रुहरुका हातबाट र मलाई सताउनेहरुका हातबाट मलाई छुटाउनुहोस् ।
भजनसंग्रह ३१:१४-१५

वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देउ, हप्काउ, उत्साह देउ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक । किनकी यस्तो समय आउँदैछ, जब तिनिहरु ठीक शिक्षालाई नसहने हुनेछन, तर आफुलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन र आफ्नो रुचिअनुसार शिक्षकहरु थुपार्नेछन, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन, दन्त्यकथाहरुतिर बरालिनेछन । तिमीचाही दह्रिला होउ । कष्ट भोग, प्रचारकको कामा गर, र तिम्रो सेवाको काम पूरा गर ।
२ तिमोथी ४:२-५

हे सबै जाती जातिका मानिस हो,
परमप्रभुको स्तुति गर ।
हे सबै जन हो, उहाको जयजयकार गर ।
किनभने हामीप्रती उहाको करुणा अपार छ ।
र परमप्रभुको विश्वनियता सदाको निम्ति रहन्छ ।
परमप्रभुको प्रशंसा गर ।
भजनसंग्रह ११७:२-२

07/09/2025

Woman Amir Shrestha Ministries

Amir Shrestha Ministries
07/01/2025

Amir Shrestha Ministries

Ask, and it will be given to you; seek, and you will find; knock, and the door will be opened to you
04/15/2025

Ask, and it will be given to you; seek, and you will find; knock, and the door will be opened to you

Do not worry about tomorrow, for tomorrow will worry about itself
04/14/2025

Do not worry about tomorrow, for tomorrow will worry about itself

Those who establish peace are blessed, for they will be known as children of God.
04/12/2025

Those who establish peace are blessed, for they will be known as children of God.

Treat your neighbor with the same respect you give yourself.
04/11/2025

Treat your neighbor with the same respect you give yourself.

04/09/2025

LOVE ONE ANOTHER AST HAVE LOVED YOU.
- John 15:12

04/08/2025

May the kindness of Lord Jesus Christ, the devotion of God, and the company of the Holy Spirit be with you all. 2 Corinthians 13:14

09/01/2023

समयको पुरा सदुपयोग गर, समय खराब चलिरहेको छ ।

09/01/2023

आजको दिन असल होस ।

08/31/2023

प्रभु मलाइ राम्रो सपना
र मिठो निन्द्रा दिनु होस् है ।

Address

New York, NY
100011

Alerts

Be the first to know and let us send you an email when Amir Shrestha Ministries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Amir Shrestha Ministries:

Share